ब्रेकिङ न्युज

लामो समयसम्म छाला र प्लाष्टिकमा जीवितै रहन्छ ओमिक्रोन भेरियन्ट

काठमाडौं,एजेन्सी - कोभिडको नयाँ भेरियन्ट ओमिक्रोन यसअघिका भेरियन्टभन्दा लामो समयसम्म छाला र प्लाष्टिकमा जीवित रहने एउटा अध्ययनले दाबी गरेको छ ।जापानका अनुसन्धानकर्ताहरुले गरेको अध्ययनमा अल्फा, बिटा, डेल्टा र गामाजस्ता यसअघिका भेरियन्टभन्दा ओमिक्रोन ब ...

गृहमन्त्रीको सक्रियतामा २९ भन्दा बढी जिल्लाका बाढीपहिरो पीडितलाई राहत

काठमाडौं - गृहमन्त्री बालकृष्ण खाँणको सक्रियतामा देशका २९ भन्दा बढी जिल्लामा रहेका बाढीपहिरो र बेमौसमी बर्षा पीडितहरुलाई विभिन्न प्रकारका राहत सामाग्री उपलब्ध गरिएको छ । अन्तर्राष्ट्रिय मानवतावादी संस्था चुजी फाउण्डेशनको १७ लाख अमेरिकी डलर सहयोगमा रा ...

शंखरापुरमा घरभित्रै निस्सासिएर एक दम्पतीको मृत्यु

काठमाडौं - काठमाडौंको शंखरापुर नगरपालिकामा निस्सासिएर एक दम्पतीको मृत्यु भएको छ । शंखरापुर नगरपालिका -३ बोझेनीमा बसोबास गर्दै आएका ५२ वर्षीय पदमबहादुर थिङ र उनकी श्रीमती ४५ वर्षीया फुलमाया थिङको गएराति निस्सासिएर मृत्यु भएको महानगरीय प्रहरी परिस ...

भेरी अस्पतालमा दुई जना सङ्क्रमितको मृत्यु

काठमाडाैं, नेपालगञ्ज – नेपालगञ्जस्थित भेरी अस्पतालमा १२ घण्टाभित्र दुई कोरोना सङ्क्रमितको मृत्यु भएको छ । अस्पतालमा उपचाररत बर्दियाका ७१ वर्षीय सङ्क्रमित पुरुषको मृत्यु भएको १२ घण्टाभित्रै कालिकोटका १६ वर्षीय बालकको भेरी अस्पतालमा मृत्यु भएको जिल्ला ...

माैसम: पश्चिमी न्यून चापिय प्रणालीको आंशिक प्रभाव ,यी प्रदेशमा वर्षाको सम्भावना

काठमाडौं - हाल देशमा पश्चिमी न्यून चापिय प्रणालीको आंशिक प्रभाव छ । बिहान पहाडी भू–भागमा आंशिक बदली र तराईमा हुस्सु छ ।दिउँसो प्रदेश १, बागमती तथा गण्डकीका पहाडी भू–भागमा आंशिकदेखि सामान्यतया बदली रही देशका बाँकी भूभागमा आंशिक बदलीदेखि मौसम सामान्यतय ...

जनमत पार्टीका कार्यकर्तामाथि कारवाही गर्न निर्देशन

काठमाडौं,धनुषा - मधेश प्रदेशको राजधानी जनकपुरधाम आएका जनप्रतिनिधिको सवारी साधनमा तोडफोड गर्ने जनमत पार्टीका कार्यकर्तामाथि कारवाही गर्न प्रदेश सरकारले निर्देशन दिएको छ । मधेश प्रदेश सरकारका प्रवक्ता तथा अर्थमन्त्री शैलेन्द्रप्रशाद साहले बुधबार ब ...