ब्रेकिङ न्युज
उपसभापतिमा बस्न सिटौलालाई रामचन्द्र पाैडेलको प्रस्ताव
काठमाडौं - बत्तीसपुतलीस्थित अनुपम फुडल्यान्डमा नेपाली कांग्रेसमा संस्थापन इतर समूहको बैठक चल्दै गर्दा वरिष्ठ नेता रामचन्द्र पौडेल बीचमै उठेर हिँडे । केन्द्रीय सदस्यलगायत जिल्ला सभापतिहरूले मिलेर जान दबाब दिएपछि पौडेल केही बेर बसे अनि बाहिर निस्के ।आज ...
बत्तिसपुतलिको बैठक रोकेर पौडेल पुगे सिटौला निवासमा
काठमाडौं - नेपाली कांग्रेसको १४औं महाधिवेशनको सभापतिमा आकांक्षी वरिष्ठ नेता रामचन्द्र पौडेलले कृष्णप्रसाद सिटौलासँग भेटवार्ता गरेका छन् ।बत्तीसपुतलीस्थित अनुपम फुडल्याण्डमा संस्थापन इतरका नेताहरुको वैठक सुरुहुने बित्तिकै बाहिरिएका पौडेल चन्डोलस्थित स ...
सूर्यविनायकमा कुटपिट गरी एक पुरुषको हत्या
काठमाडौं, भक्तपुर - मध्यपुरथिमि नगरपालिका–३ गठ्ठाघर र सूर्यविनायक नगरपालिका–३ बालकोटको सिमाना हनुमन्ते खोला किनारामा एक पुरुषको हत्या भएको छ । सूर्यविनायक नगरपालिका–३ बालकोट बस्ने ३३ वर्षीय राजन श्रेष्ठको कुटपिट र धारिलो हतियार प्रयोग गरी हत्या गरेको ...
श्रीरामचन्द्र र सीताको पूजा आराधनासहित विवाह पञ्चमी मनाइँदै
काठमाडौं - प्रत्येक वर्ष मार्गशीर्ष शुक्ल पञ्चमीका दिन मनाइने विवाह पञ्चमी पर्व आज श्रीरामचन्द्र र सीताको पूजा आराधनासहित प्रतीकात्मक रूपमा विवाह गरिदिएर देशभर मनाइँदैछ ।त्रेतायुगमा आज अर्थात् मार्गशीर्ष शुक्ल पञ्चमीका दिन सीता र रामको विवाह भएको सम् ...
काँग्रेस महाधिवेशन प्रतिनिधिहरूको नामावली सार्वजनिक
काठमाडौं - नेपाली काँग्रेस १४औं महाधिवेशनको अन्तिम तयारीमा छ । भदौ १८ गतेबाट वडा अधिवेशन सुरु गरेको काँग्रेसले मंसिर २० सम्म प्रदेश २ बाहेक सबै प्रदेशमा अधिवेशन पनि सम्पन्न गरिसकेको छ । नयाँ नेतृत्व चयन हुने महाधिवेशन नजिकिँदै गर्दा पदाधिकारीदेख ...
चोलेन्द्रलाई महाभियोग लगाउन देउवा-प्रचण्ड नै तयार छैनन् : ओली
काठमाडौं - नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबरा हट्दैमा न्यायलय सच्चिने सम्भावना आफूले नदेखेको बताएका छन् ।मंगलबार आफ्नै निवासमा नेपाल बार र सर्वोच्च बार एसोसिएसनका पदाधिकारीसहित कानुन व्यवसायीहरुसँगको भेटघाटमा ...

.gif)