ब्रेकिङ न्युज

स्थानीय तह निर्वाचनमा हरियो रङको मतपत्र प्रयोग हुने

काठमाडौं - आसन्न स्थानीय तह निर्वाचन प्रयोजनका लागि छापिने मतपत्रमा हरियो रङको प्रयोग हुने भएको छ । मतपत्र र स्वस्तिक छापको मसी एकै प्रकारका हुँदा मतगणनामा समस्या भएको गुनासो आएको भन्दै निर्वाचन आयोगले मतपत्रको मसी परिवर्तन गर्ने निर्णय गरेको हो ।&nb ...

प्रधानमन्त्री देउवाले चैत तेस्रो साता श्रीलंकाको भ्रमण गर्ने

काठमाडौं - प्रधानमन्त्री शेरबहादुर देउवाले आगामी चैत १६ गते श्रीलंकाको भ्रमण गर्ने भएका छन् । श्रीलंकाले चैत १६ गतेबाट आयोजना गर्ने बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बंगालको खाडीको प्रयास (बिमस्टेक) को पाँचौं शिखर सम्मेलनमा सहभागी ह ...

असंलग्न परराष्ट्र नीतिअनुसार नै नेपाल युक्रेनको पक्षमा उभियाे : परराष्ट्रमन्त्री खड्का

काठमाडौं - परराष्ट्रमन्त्री नारायण खड्काले रूसले आक्रमण गरेको युक्रेनको पक्ष लिनु कुनै गुटमा लाग्नु नहुने बताएका छन् । सोमबार मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै मन्त्री खड्काले असंलग्न परराष्ट्र नीतिअनुसार नै युक्रेनको पक्षमा नेपाल उभिएको बत ...

पछिल्लो २४ घण्टामा थप ८८ जनामा कोरोना पुष्टि

काठमाडौं - नेपालमा पछिल्लो २४ घण्टामा थप ८८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सोमबार सार्वजनिक गरेको विवरणअनुसार पछिल्लो २४ घण्टामा ८६३८ जनामा परीक्षण गर्दा ८८ जनामा कोभिड संक्रमण पुष्टि भएको छ ।   ...

माओवादी केन्द्रले निर्वाचनअघि पदाधिकारी, स्थायी समिति र पोलिट्ब्युरो गठन नगर्ने

काठमाडौं - माओवादी केन्द्रले स्थानीय तहको निर्वाचनअघि पदाधिकारी, स्थायी समिति र पोलिट्ब्युरो नबनाउने भएको छ । चुनावअघि समयको अभावमा पदाधिकारी, स्थायी समिति र पोलिट्ब्युरो गठन गर्न नसकिने नेता वर्षमान पुनले जानकारी दिए । काठमाडौंकाे बत्तीसपुतलीस् ...

ललितपुर घटना अपडेट: दुई दिने शिशु पनि रहेनन्, मृतकको संख्या पाँच पुग्यो

काठमाडौं - ललितपुरमा एकै परिवारमा मृत्यु हुनेको संख्या पाँच पुगेको छ । कोन्ज्योसोम गाउँपालिका -४ नल्लुको एउटा घरमा अचेत अवस्थामा भेटिएकी २ दिनको नवजात शिशुको अस्पतालमा मृत्यु भएसँगै मृतककाे संख्या पाँच पुगेको हाे । त्यसअघि आफ्नै घरभित्र आज बिहान ...