ब्रेकिङ न्युज

पछिल्लो २४ घण्टामा थप ११२ जनामा कोरोना पुष्टि

काठमाडौं - नेपालमा पछिल्लो २४ घण्टामा थप ११२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बिहिबार सार्वजनिक गरेको विवरणअनुसार पछिल्लो २४ घण्टामा ९३२८ जनामा परीक्षण गर्दा ११२ जनामा कोभिड संक्रमण पुष्टि भएको छ । &nb ...

संखुवासभा बस दुर्घटना अपडेट : मृतक १४ जनाकै सनाखत [सूचीसहित]

काठमाडौं, संखुवासभा - संखुवासभाको मादी नगरपालिका– ६ मा बस दुर्घटनाका सबै १४ जना मृतकको सनाखत भएको छ । मृत्यु हुनेमा सवारी चालक तेह्रथुमको फाक्चामाराका ३० वर्षीय विपीन निरौला, संखुवासभा मादी–५ का सहचालक ३५ वर्षीय उमेश भट्टराई, मादी–६ का ३० वर्षीया सीत ...

वीरगञ्ज पुगेर देउवाले भने:'एमसीसी अनुदानले देशमा रोजगार बढाउँछ'

काठमाडौं - प्रधानमन्त्री शेरबहादुर देउवाले एमसीसी सम्झौताअनुसार आउने अनुदान वापतको रकमले देश विकास र रोजगार बढाउने बताएका छन् । पर्साको वीरगञ्जमा बिहीबार कांग्रेस पर्साको नवनिर्वाचित पदाधिकारीलाई प्रमाणपत्र हस्तान्तरण कार्यक्रमलाई सम्बोधन गर्दै ...

संखुवासभामा बस दुर्घटनाः मृतकको संख्या १४ पुग्यो,पाँच जनाको जिवितै उद्धार [अपडेट]

काठमाडौं - संखुवासभाको मादी नगरपालिकामा यात्रुबाहक बस दुर्घटना हुँदा मृत्यु हुनेको संख्या १४ पुगेको छ । जिल्ला प्रहरी कार्यालय संखुवासभाका प्रहरी उपरीक्षक लालध्वज सुवेदीका अनुसार मादीकाे ओखरबोटेबाट झापाको दमकतर्फ जाँदै गरेको बा ४ ख ७३५ नम्बरको ब ...

संखुवासभामा बस दुर्घटना, १० जनाको मृत्यु, उद्धारकार्य जारी

काठमाडौं - संखुवासभाको मादी नगरपालिकामा यात्रुबाहक बस दुर्घटना हुँदा कम्तीमा १० जनाको मृत्यु भएको छ।मादी ओखरबोटेबाट झापाको दमकतर्फ जाँदै गरेको बा ४ ख ७३५ नम्बरको बस मादी नगरपालिका वडा नं। ६ सातघुम्ती भन्ने स्थानमा दुर्घटनाग्रस्त भएको हो । बस सडकबाट क ...

बसन्तपुरमा ठड्याइयो चीर, औपचारिक रुपमा शुरु भयो होली पर्व

काठमाडौं - वसन्तपुरस्थित हनुमानढोकामा तीन खण्डे चीर ठड्याइएसँगै यस वर्षको फागु पर्व अर्थात होली उपत्यकालगायत मुलुकभर औपचारिक रुपमा सुरु भएको छ । आज बिहान ७ बजेको शुभसाइतमा मानन्धर समुदायले बाजागाजासहित रंगीचंगी ध्वजा र पताकाले सिँगारिएर तीन छत्र ...