ब्रेकिङ न्युज

जलाशयुक्त आयोजना अगाडि बढाउँछौँः प्रधानमन्त्री देउवा

काठमाडौं - सरकारले बहुउद्देश्यीय प्रकृतिका ठूला जलाशययुक्त आयोजनालाई प्रमुख प्राथमिकताका साथ अगाडि बढाउने भएको छ । ऊर्जा सुरक्षाका लागिसमेत जलाशयुक्त आयोजना जरुरी रहेको ठहरसहित त्यस्ता परियोजना अगााडि बढाउने सरकारको उद्घोष छ ।माथिल्लो तामाकोसी जलविद् ...

जनयुद्धमा आक्रमण तयारी गरेजस्तै चुनावमा होमिन जरुरी छ -प्रचण्ड

काठमाडौं - नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले जनयुद्धमा आक्रमणको तयारी गरेजस्तै चुनावमा पनि होमिन जरुरी रहेको बताएका छन् । प्रतिगमनकारीहरुले माओवादीलाई निशाना बनाएको टिप्पणी गर्दै अध्यक्ष प्रचण्डले जनयुद्धमा आक्रमणको तय ...

नयाँ खिम्ती पावर सब-स्टेसनको प्रधानमन्त्रीद्वारा उद्घाटन

काठमाडौं - प्रधानमन्त्री शेरबहादुर देउवाले खिम्ती पावर सव-स्टेसनको उद्घाटन गरेका छन् । शनिबार रामेछापको मन्थली नगरपालिका–१३ स्थित देविटारमा पुगेर प्रधानमन्त्री देउवाले स्वदेशी लगानीमा बनेको राष्ट्रिय गौरवको माथिल्लो तामाकोशी जलविद्युत् आयोजनाअन् ...

माथिल्लो तामाकोशी र खिम्तीको अवलोकनमा जाँदै प्रधानमन्त्री

काठमाडौं - प्रधानमन्त्री शेरबहादुर देउवा आज माथिल्लो तामाकोशी जलविद्युत आयोजनाको अवलोकनमा जाँदैछन् ।प्रधानमन्त्री देउवाले निर्माणाधीन आयोजनाको भौतिक प्रगतिबारे स्थलगत अवलोकन गर्ने र ठेकेदार कम्पनीलाई छिटो निर्माण सम्पन्न गर्न निर्देशन दिने भएका छन् । ...

नेपाल बन्यो दक्षिण एसियामा सबैभन्दा खुसी देश

काठमाडौं - फिनल्यान्ड फेरि एक पटक विश्वकै सबैभन्दा खुसी देश साबित भएको छ । वर्ल्ड ह्याप्पिनेस रिपोर्ट २०२२ ले फिनल्यान्डलाई विश्वकै सर्वाधिक खुसी देश घोषित भएको हो । वर्ल्ड ह्याप्पिनेस रिपोर्टको सूचीमा फिनल्यान्ड लगातार पाँचौँ पटक संसारकै सबैभन्दा खु ...

कस्ताे रहला आजकाे माैसम ?

काठमाडौं - हाल देशमा उल्लेखनिय मौसमी प्रणाली छैन । देशका पहाडी भू-भागमा आंशिक बदली र अन्य भू-भागमा मौसम सामान्यतया सफा रहेको छ।मौसम पूर्वानुमान महाशाखाका अनुसार आज दिउँसाे देशको पहाडी भू-भागमा आंशिक बदली र अन्य भू-भागमा मौसम सामान्यतया सफा रहने छ। दे ...