ब्रेकिङ न्युज

सरकारका हरेक निर्णय संविधानको कसिमा सही हुनैपर्छ : महामन्त्री थापा

काठमाडौं - नेपाली कांग्रेसका महामन्त्री गगन कुमार थापाले संविधानले स्थानीय तहमा जनप्रतिनिधिको रिक्तताको कल्पना नै नगरेको बताएका छन् ।सरकारले गर्ने हरेक निर्णय संवैधानिक हुनुपर्ने बताउँदै थापाले संविधानअनुसार समयमै स्थानीय तहको निर्वाचन हुने बताएका छन ...

मधेशमा ५० प्रतिशतले लगाए कोभिड-१९ विरुद्धको पूर्ण खोप

काठमाडौं,जनकपुर - मधेश प्रदेशमा हालसम्म ५० प्रतिशतले कोरोनाविरुद्धको पूर्ण ९दोस्रो मात्रा० खोप लगाएका छन् । पछिल्लो दुई साताको अवधिमा मात्रै प्रदेशका जिल्लामा कोरोनाविरुद्धको खोप लगाउने दर करिब १२ प्रतिशतले बढेको प्रदेश स्वास्थ्य निर्देशनालयले जनाएको ...

सीके राउतको हत्या गर्ने मन्त्री रेणु यादवकाे चेतावनी

काठमाडौं - संघीय सरकारको भौतिक पूर्वाधार मन्त्री रेणु यादवले जनमत पार्टीका अध्यक्ष सिके राउतलाई हत्या गर्ने चेतावनी दिएकी छन्। बलिदानी दिवसको अवसरमा बुधबार रौतहटकाे गौरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै जसपाकी नेतृसमेत रहेकी यादवले यस्तो हिंसात्मक ...

नवलपुरको मध्यबिन्दु जिल्ला अस्पतालमा आकस्मिक र प्रसूतिबाहेकका सेवा बन्द

काठमाडौं, कावासोती - जिल्ला अस्पतालका चिकित्सक तथा कर्मचारीमा कोरोना पुष्टि भएसँगै अस्पतालको सेवा बन्द गरिएको छ । नवलपरासी (बर्दघाट सुस्तापूर्व) नवलपुरको मध्यबिन्दु जिल्ला अस्पतालमा चिकित्सक तथा कर्मचारीमा कोरोना संक्रमण पुष्टि भएसँगै पाँच दिनका लागि ...

काठमाडाैंबाट उडेकाे बुद्ध एयरको विमान नेपालगञ्जमा अवतरण हुन नसक्दा एक यात्रु बेहोस

काठमाडौं, नेपालगञ्ज - काठमाडाैंबाट ६९ यात्रु लिएर नेपालगञ्जका लागि उडेको बुद्ध एयरको कल साइन नं. 9N–AJX को जहाज नेपालगञ्ज विमानस्थलमा झन्डै पौने घन्टापछि मात्र अवतरण भएको छ ।बिहीबार बिहान ७ बजेर ४४ मिनेटमा उडेको जाहाज ९ बजेर १८ मिनेटमा मात्र नेपालगञ् ...

बारले अब ‘भर्चुअल आन्दोलन’ गर्ने

काठमाडौं - कोरोनाको जोखिम बढेको भन्दै नेपाल बार एशोसियसनले प्रधानन्यायाधीशविरुद्धको आन्दोलनको स्वरूप भर्चुअल रूपमा गर्ने निर्णय गरेको छ ।आन्दोलनमा सहभागी करिब ३ दर्जन कानून व्यवसायीहरूमा समेत संक्रमण भएको, सरकार र स्थानीय प्रशासनले भेला, जुलुस, धर्ना ...