ब्रेकिङ न्युज

खोप अभाव भएपछि काठमाडौंमा भेरोसेलको बुस्टर डोज कार्यक्रम स्थगित

काठमाडौं - काठमाडौं जिल्लामा भेरोसेलको बुस्टर डोज खोप कार्यक्रम स्थगित भएको छ ।खोप अभाव भएपछि हालका लागि बुस्टर डोज दिन कार्यक्रम रोकिएको हो । यद्यपि, कोभिशिल्डको हकमा भने बुस्टर डोज खोप अभियान सञ्चालन भइरहेको छ ।सरकारले फ्रन्टलाइनमा खेटिनेलाई बुस्टर ...

यी हुन् जोरबिजोर प्रणाली लागु नहुने सवारी साधनमा

काठमाडौं - काठमाडौं उपत्यकामा आजराति १२ बजेदखि जोरबिजोर प्रणाली लागु हुँदैछ । सार्वजनिक र निजी सवारीसाधनमा जोरबिजोर प्रणाली लागु गर्न आदेश जारी भइसकेको छ । जिल्ला प्रशासन कार्यालय ललितपुरले आज पुन अर्को विज्ञप्ति जारी गरेर जोरबिजोर लागु नहुने क्षेत्र ...

माओवादीले केन्द्रीय कमिटी बैठक स्थगित गरेर बोलायो स्थायी कमिटी बैठक

काठमाडौं - नेकपा माओवादी केन्द्रको केन्द्रीय कमिटी बैठक स्थगित भएको छ । कोरोनाका कारण माघ ८ गतेका लागि बोलाइएको केन्द्रीय कमिटी बैठक स्थगित भएको हो ।बैठक अर्को निर्णय नहुँदासम्मका लागि स्थगित गरिएको केन्द्रीय कार्यालयले जनाएको छ ।यस्तै, स्थायी कमिटी ...

यातायातमन्त्री यादवलाई पदमुक्त गर्न नागरिक समाजको अपिल

काठमाडौं - हिंसात्मक अभिव्यक्ति दिएको भन्दै  भौतिक पूर्वाधार तथा यातायात मन्त्री रेणु यादवलाई पदमुक्त गर्न नागरिक समाजले अपिल गरेको छ । डा. केदानरनरसिंह केसी, चरण प्रसाईं, गणेशकुमार मण्डल,    सुशील प्याकुरेल, तारानाथ दाहाल, इन्द्र ...

प्रधानमन्त्री देउवाले आज राष्ट्रका नाममा सम्बोधन गर्ने

काठमाडौं - प्रधानमन्त्री शेरबहादुर देउवाले आज राष्ट्रका नाममा सम्बोधन गर्ने भएका छन् । आफ्नो नेतृत्वमा सरकार बनेको ६ महिनाको समीक्षालगायतका विषयमा देउवाले पहिलोपटक सम्बोधन गर्न लागेका हुन्।प्रधानमन्त्रीको सचिवालयका अनुसार आज अपरान्ह ३ बजे प्रधानमन्त् ...

यस्ताे छ आगामी तीन दिनकाे मौसम पूर्वानुमान

काठमाडौं - आगामी तीन दिनसम्म मौसममा उल्लेखनीय सुधार हुने सम्भावना नरहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ । नेपालमा पश्चिमी वायुको प्रभावका कारण देशभर नै मौसममा बदली भएको छ । केही स्थानहरुमा वर्षा र हिमपात पनि भइरहेको छ । हाल देशभर आंशिकदेखि सामा ...