एमाले पार्टी कार्यालयको उद्घाटन
खबर एक्सप्रेस
२०७९-०१-०९ ०२:४२ मा प्रकाशित
Total Shares: 273
काठमाडौं - नेकपा एमालेले ललितपुरको च्यासलमा पार्टी केन्द्रिय कार्यालय सारेको छ।
एमालेका अध्यक्ष केपी ओलीले नेपाल कम्यनिस्ट पार्टीको ७४ औं स्थापना दिवसका अवसरमा आयोजित कार्याक्रकाबीच पार्टी कार्यालयको उदघाटन गरेका हुन् ।
एमालेले एक वर्षअघि मात्र थापाथलीमा पार्टी केन्द्रीय कार्यालय राखेको थियो। थापाथलीअघि धुम्बाराहीस्थित पासाङ ल्हामु स्मृति प्रतिष्ठानको भवनमा एमालेको केन्द्रीय कार्यालय थियो।
फेसबुक पेज Like गर्नुहोस