ब्रेकिङ न्युज
कोभिड महामारी: मलेसियालगायत खाडी मुलुकको भ्रमणमा रोक
काठमाडौं - सरकारले मलेशियालगायत खाडी मुलुकको भ्रमणमा रोक लगाएको छ । कोभिड -१९ को ओमिक्रोन भेरिएन्ट तीव्र रुपमा फैलिँदै गएको हुँदा मलेशियालगायत खाडी राष्ट्रमा गयका नागरिकहरू विचल्लीमा पर्ने गरेको गुनासो आएको भन्दै गृह मन्त्रालयले खाडी मुलुकको भ्र ...
एक वर्षभित्र तीनै तहको निर्वाचन हुन्छ, तयार भएर बस्नुस् : प्रधानमन्त्री
काठमाडौं - प्रधानमन्त्री शेरबहादुर देउवाले एक वर्षभित्र तीनै तहको निर्वाचन हुने घोषणा गरेका छन् ।शुक्रबार राष्ट्रका नाममा सम्बोधन गर्दै प्रधानमन्त्रीले स्थानीय तह, प्रतिनिधिसभा र प्रदेश सभाको निर्वाचन एक वर्षभित्रै हुने भएकाले तयारीमा रहन निर्देशन दि ...
नेपालमा थप १० हजार ७०३ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि, ३ जनाको मृत्यु
काठमाडौं - पछिल्लो २४ घण्टामा नेपालमा थप १० हजार ७०३ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।स्वास्थ्य तथा मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा पीसीआर विधिबाट १८ हजार ६१८ र एन्टिजेन विधिबाट ४ हजार ४७४ जनामा परिक्षण गर्दा १० हजार ७०३ जनामा ...
काँग्रेसको १६ जिल्लाको अधिवेशन फेरि स्थगित
काठमाडौं - नेपाली काँग्रेसको १६ जिल्ला अधिवेशन फेरि स्थगित भएको छ । कोरोनाको कारण देखाउँदै अधिवेशन स्थगित गरिएको हो । यसअघि राष्ट्रियसभा सदस्य निर्वाचनको तयारी गर्नुपर्ने भन्दै स्थगित गरिएको थियो । सप्तरी, सिरहा, धनुषा, महोत्तरी, सर्लाही, रौतहट, बारा ...
शनिबारदेखि काठमाडौं उपत्यकाका सबै संग्रहालय बन्द हुने
काठमाडौं - नयाँ भेरियन्टसहितको कोरोना भाइरसको संक्रमण तीव्र बन्दै गएपछि शनिबारदेखि राजधानीका सबै संग्रहालय बन्द गरिने भएको छ । उपत्यकाका तीनओटै जिल्लाका प्रमुख जिल्ला अधिकारीको बिहीबार सम्पन्न बैठकले शुक्रवार राति १२ बजेदेखि राजधानीका सबै संग्रहालय ब ...
शिक्षामन्त्री पौडेल र डा. गोविन्द केसीबीच सिंहदरबारमा छलफल
काठमाडौं - चिकित्सा शिक्षा क्षेत्रका विद्यमान समस्या समाधान गर्न शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेलले आज वरिष्ठ चिकित्सक डा गोविन्द केसीसँग छलफल गरेका छन् ।मन्त्री पौडेलका अनुसार डा केसीसँग गहन छलफल भएको र उनका महत्वपूर्ण सुझावलाई ग्र ...

.gif)