ब्रेकिङ न्युज

आज देशभरका अदालत बन्द रहने

काठमाडौं - सर्वोच्च अदालतले पूर्वप्रधानन्यायाधीश मोहनप्रसाद शर्माको निधनमा आज सर्वाेच्च अदालतसहित देशभरका अदालत बन्द रहने छन् । सर्वोच्चको शनिबार बसेको आकस्मिक पूर्ण बैठकले शर्माको निधनमा आज आइतबार देशभरका अदालतमा शोक विदा दिने निर्णय गरेको हो ।  ...

सिके राउतका क्रियाकलाप उद्दण्ड, अभद्र, अशोभनीय र आपराधिक : जसपा

काठमाडाैं - जनता समाजवादी पार्टी, नेपालले गैरजिम्मेवार अभिव्यक्ति दिने आफ्नै पार्टीकी मन्त्री रेणु यादवको विज्ञप्तिमार्फत बचाउ गरेको छ । शनिबार विज्ञप्ति जारी गर्दै जसपाले सिके राउतका क्रियाकलाप उद्दण्ड, अराजनीतिक, अभद्र, अशोभनीय र आपराधिक भएको दाबी ...

प्रत्येक दिन १४ देखि १८ घण्टा लोडसेडिङको मारमा व्यवसायी

काठमाडौं,सिमकोट - हुम्ला जिल्ला सदरमुकाममा रहेको हिल्दुम साना जलविद्युत् आयोजनाले दैनिक १४ देखि १८ घण्टासम्ममा लोडसेडिङ गर्दा जिल्लाका उद्योग व्यवसायीहरू एक दशकभन्दा लामो समयदेखि मारमा परेका छन् ।सिमकोटमा सञ्चालनमा आएका स्थानीय व्यवसायीले कार्यालयको ...

थप १० हजार २५४ जनामा कोरोना संक्रमण पुष्टि,एकैदिन १६ जनाको मृत्यु

काठमाडौं - पछिल्लो २४ घण्टामा नेपालमा थप १० हजार २५४ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।स्वास्थ्य तथा मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा पीसीआर विधिबाट १४ हजार ४६२ र एन्टिजेन विधिबाट ५ हजार ७२५ जनामा परिक्षण गर्दा १० हजार २५४ जनामा कोरोना ...

रस र भावना नभएको प्रधानमन्त्रीका गुनगुन : कोमल वली

काठमाडौं - नेकपा एमालेकी केन्द्रीय सदस्य एवं गायिका कोमल वलीले प्रधानमन्त्री शेरबहादुर देउवाको सम्बोधनमा कुनै दृष्टिकोण नआएको टिप्पणी गरेकी छन् ।प्रधानमन्त्री देउवाले शुक्रबार राष्ट्रका नाममा सम्बोधन गर्दै आफ्नो ६ महिने कार्यकालमा गरेका कामकारवाही प् ...

पूर्वप्रधानन्यायाधीश शर्माको निधनमा सर्वोच्चले दियो शोक विदा

काठमाडौं - सर्वोच्च अदालतले पूर्वप्रधानन्यायाधीश मोहनप्रसाद शर्माको निधनमा शोक विदा दिने निर्णय गरेको छ ।शनिबार बसेको सर्वोच्चको आकस्मिक पूर्ण बैठकले शर्माको निधनमा आइतवार देशभरका अदालतमा शोक विदा दिने निर्णय गरेको हो ।  ‘शर्माको असामयिक नि ...