ब्रेकिङ न्युज

आज मनोनयन दर्ताको अन्तिम दिन, आजै सूची प्रकाशन हुने

काठमाडौं - स्थानीय तह सदस्य निर्वाचनका लागि आज पनि मनोनयन दर्ता हुँदैछ ।आइतबारबाट मनोनयन दर्ता भए  पनि न्यून मात्रामा उम्मेदवारी परेको छ । साना दल र स्वतन्त्र उम्मेदवारहरूले मनोनयन दर्ता गराए पनि विशेषगरी सत्ता गठबन्धन र प्रमुख प्रतिपक्षी एमालेल ...

स्थानीय तहको निर्वाचन: एकीकृत समाजवादीले ललितपुरमा एक्लै निर्वाचन लड्ने

काठमाडौं  - नेकपा (एकीकृत समाजवादी)ले जिल्लामै प्रतिनिधित्व शून्य हुनेगरी गठबन्धनका दुई दल नेपाली कांग्रेस र नेकपा (माओवादी केन्द्र) अघि बढेको भन्दै ललितपुरको सबै स्थानीय तहको सबै पदमा मनोनयन दर्ता गराउने तयारी गरेको छ ।पार्टीको सहइन्चार्जसमेत र ...

'महानगरको मतपत्रमा कुनै पनि कोठा खाली राखेर छापिँदैन'

काठमाडौं - निर्वाचन आयोगले आगामी स्थानीय तह निर्वाचनको मतपत्र छपाइ सम्बन्धमा सञ्चारमाध्यमा प्रकाशित समाचार र केही राजनीतिक दलको माग एवं भनाइप्रति आयोगको ध्यानाकर्षण भएको जनाएको छ ।आइतबार एक विज्ञप्ति जारी गरि आयोगले स्थानीय तह निर्वाचन ऐन २०७३ क ...

विवेकशील साझाले घोषणा गर्यो विराटनगर र भरतपुर महानगरको उम्मेदवार

काठमाडौं - विवेकशील साझा पार्टीले विराटनगर महानगरपालिकाको मेयरमा अमलेश कर्ण र भरतपुर महानगरपालिकाको मेयरमा प्रवीण काफ्लेलाई उम्मेदवार बनाउने भएको छ । भरतपुरको उपमेयरमा भने पुष्पा सापकोटालाई उम्मेदवार बनाउने भएको छ । विवेकशील साझाको आज बसेको केन् ...

शिक्षा, स्वास्थ्य र रोजगार पहिलो प्रथमिकता : बिगु गाउँपालिका अध्यक्षका उम्मेदवार कटवाल

काठमाडौं - स्थानीय तह निर्वाचनमा दोलखा जिल्लाको बिगु गाउँपालिकामा नेकपा एमालेको तर्फबाट गाउँपालिका अध्यक्षको उम्मेदवार बनेका अच्युतम के.सी. कटवालले आफू निर्वाचित हुनेमा कुनै शंका नभएको बताए । उनले आफू विजयी भएपछि शिक्षा, स्वास्थ्य र रोजगारलाई विशेष  ...

कैलालीको कमैया बस्तीमा आगलागी, ७२ घरमा क्षति

काठमाडौं,धनगढी - कैलालीको कमैया बस्तीमा आगलागी भएको छ । प्रहरीका अनुसार आइतबार दिउँसो भएको आगलागीका कारण कम्तिमा ७२ घर जलेर नष्ट भएको प्रारम्भिक अनुमान गरिएको छ । जिल्ला प्रहरी कार्यालय कैलालीका अनुसार कैलारी गाउँपालिका– ७ स्थित विपतपुर मुक्तकमैया बस ...