पाेखराकाे मेयरमा गठबन्धनबाटै दाेस्राे बागी
खबर एक्सप्रेस
२०७९-०१-१२ ०२:२३ मा प्रकाशित
Total Shares: 223
काठमाडौं,पाेखरा - पाेखरा महानगरको मेयरमा गठबन्धनबाट दाेस्राे बागी उम्मेदवारी परेकाे छ । कांग्रेसबाट मेयर दाबी गरेका ऋषि सापकाेटाले मनाेनयन दर्ता गरेका हुन् ।
उनी कांग्रेस कास्कीका पूर्व कोषध्यक्ष हुन् । सापकोटा नेपाली कांग्रेस कास्कीका २०५४ सालदेखि २०६४ सालसम्म कोषाध्यक्ष थिए । गठबन्धनका नाममा कांग्रेसका कार्यकर्तालाई अरु दलकाे चिह्नमा मत हाल्न बाध्य पारेकाले आफूले उम्मेदवारी दिएकाे सापकाेटाले बताए ।

.gif)



फेसबुक पेज Like गर्नुहोस