ब्रेकिङ न्युज
गृहमन्त्रीको सक्रियतामा २९ भन्दा बढी जिल्लाका बाढीपहिरो पीडितलाई राहत
काठमाडौं - गृहमन्त्री बालकृष्ण खाँणको सक्रियतामा देशका २९ भन्दा बढी जिल्लामा रहेका बाढीपहिरो र बेमौसमी बर्षा पीडितहरुलाई विभिन्न प्रकारका राहत सामाग्री उपलब्ध गरिएको छ । अन्तर्राष्ट्रिय मानवतावादी संस्था चुजी फाउण्डेशनको १७ लाख अमेरिकी डलर सहयोगमा रा ...
शंखरापुरमा घरभित्रै निस्सासिएर एक दम्पतीको मृत्यु
काठमाडौं - काठमाडौंको शंखरापुर नगरपालिकामा निस्सासिएर एक दम्पतीको मृत्यु भएको छ । शंखरापुर नगरपालिका -३ बोझेनीमा बसोबास गर्दै आएका ५२ वर्षीय पदमबहादुर थिङ र उनकी श्रीमती ४५ वर्षीया फुलमाया थिङको गएराति निस्सासिएर मृत्यु भएको महानगरीय प्रहरी परिस ...
भेरी अस्पतालमा दुई जना सङ्क्रमितको मृत्यु
काठमाडाैं, नेपालगञ्ज – नेपालगञ्जस्थित भेरी अस्पतालमा १२ घण्टाभित्र दुई कोरोना सङ्क्रमितको मृत्यु भएको छ । अस्पतालमा उपचाररत बर्दियाका ७१ वर्षीय सङ्क्रमित पुरुषको मृत्यु भएको १२ घण्टाभित्रै कालिकोटका १६ वर्षीय बालकको भेरी अस्पतालमा मृत्यु भएको जिल्ला ...
माैसम: पश्चिमी न्यून चापिय प्रणालीको आंशिक प्रभाव ,यी प्रदेशमा वर्षाको सम्भावना
काठमाडौं - हाल देशमा पश्चिमी न्यून चापिय प्रणालीको आंशिक प्रभाव छ । बिहान पहाडी भू–भागमा आंशिक बदली र तराईमा हुस्सु छ ।दिउँसो प्रदेश १, बागमती तथा गण्डकीका पहाडी भू–भागमा आंशिकदेखि सामान्यतया बदली रही देशका बाँकी भूभागमा आंशिक बदलीदेखि मौसम सामान्यतय ...
जनमत पार्टीका कार्यकर्तामाथि कारवाही गर्न निर्देशन
काठमाडौं,धनुषा - मधेश प्रदेशको राजधानी जनकपुरधाम आएका जनप्रतिनिधिको सवारी साधनमा तोडफोड गर्ने जनमत पार्टीका कार्यकर्तामाथि कारवाही गर्न प्रदेश सरकारले निर्देशन दिएको छ । मधेश प्रदेश सरकारका प्रवक्ता तथा अर्थमन्त्री शैलेन्द्रप्रशाद साहले बुधबार ब ...
राष्ट्रियसभा निर्वाचन: १९ मध्ये १८ सिटमा गठबन्धनका उम्मेदवार विजयी
काठमाडौं - बुधबार सम्पन्न राष्ट्रिय सभाका १९ सिटको निर्वाचनको अन्तिम मतपरिणा सार्वजनिक भएको छ । जसमा अधिकांश सिटमा सत्ता गठबन्धनका उम्मेदवार विजयी भएका छन् ।१९ सिट मध्ये एक पदमा मात्र नेकपा एमाले उम्मेदवार विजयी भएका छन् । प्रदेश एकमा भने एक सिटमा एम ...

.gif)