ब्रेकिङ न्युज

भोलि हेटौंडामा एमालेको आमसभा, ओलीले सम्बोधन गर्ने

काठमाडौं,हेटौंडा - भोलि आइतबार नेकपा एमालेले हेटौंडामा आमसभा गर्दैछ । आमसभामा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सम्बोधन गर्ने भएका छन् । स्थानीय तह निर्वाचनलाई केन्द्रित गरेर ओली हेटौंडा आउन लागेका हुन् । आमसभामा मकवानपुरका १० वटै स्थानीय तहका एम ...

स्थानीय तह निर्वाचन: हालसम्म ४९ जिल्लामा ९१ लाख ११ हजार मतपत्र ढुवानी

काठमाडौं - स्थानीय तह सदस्य निर्वाचन, २०७९ का लागि हालसम्म ४९ जिल्लाका लागि ९१ लाख ११ हजार मतपत्र ढुवानी गरिएको छ । कर्णाली र सुदूरपश्चिमका सबै जिल्ला, प्रदेश नं १ का मोरङबाहेक सबै जिल्ला र गण्डकीको पोखरा महानगरबाहेक सबै स्थान, बागमती प्रदेशका पाँच ज ...

हुम्लाकी रंगमति शाही बनिन् जिल्लाकै पहिलो महिला वडाध्यक्ष

काठमाडौं,हुम्ला - हुम्ला खर्पुनाथ गाउँपालिका–४ मा नेपाली कांग्रेसबाट वडा अध्यक्षकी उम्मेदवार रंगमति शाही निर्विरोध निर्वाचित भएकी छिन् । उनी निर्वाचितमात्रै भइनन् सिंगो जिल्लाबाटै महिला वडाअध्यक्ष हुने इतिहास पनि रचेकी छिन् । खार्पुनाथ गाउँपालिक ...

देशभर आठ हजार उम्मेदवारको उम्मेदवारी फिर्ता

काठमाडौं - निर्वाचन आयोगले स्थानीय तह निर्वाचनमा करिव आठ हजार उम्मेदवारहरूले उम्मेदवारी फिर्ता लिएको जनाएको छ ।निर्वाचन आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले करिव एक लाख ५३ हजार उम्मेदवारी परेकोमा करिव ८ हजारले फिर्ता लिएको जानकारी दिए ।उनले अहिले ...

बुद्ध एयरको विमान दुर्घटनाबाट जोगियो, भैरहवाकाे रनवेमा टायर पञ्चर

काठमाडौं - भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा बुद्ध एयरको विमान दुर्घटनाबाट जोगिएको छ ।  शनिबार दिउँसो भैरहवाबाट काठमाडौंका लागि उड्न तयार रहेको बुद्ध एयरको उडान नं ८५६ को जहाजको आगाडिको टायर पञ्चर भएको हो ।विमानस्थलका प्रवक्ता वि ...

पोखरा महानगरमा मेयरका बागी उम्मेदवारलाई लालटिन चिह्न

काठमाडौं,पोखरा - पोखरा महानगरपालिकाको मेयरमा बागी उम्मेद्वारी दिएका विमलबहादुर कार्कीलाई लालटिन चिह्न दिइएको छ । कांग्रेस नेतासमेत रहेका कार्कीले गठबन्धनको विरोध गर्दै स्वतन्त्र उम्मेद्वारी दिएका हुन् ।उनलाई उम्मेद्वारी फिर्ताका लागि पटक पटक अनुरोध ग ...