ब्रेकिङ न्युज
भ्रष्ट छविका शेखर बराल राष्ट्रिय बीमा कम्पनीको सिइओ बन्ने चलखेलमा
काठमाडौं - बीमा क्षेत्रमा निकै विवादास्पद बनेका शेखर बराल अहिले राष्ट्रिय बीमा कम्पनीको प्रमुख कार्यकारी अधिकृत बन्न व्यापक चलखेलमा लागेका छन् ।लुम्बीनी जनरल इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत हुँदा बीमित र सर्भेयरसंगको मिलेमतोमा नक्कली काग ...
राष्ट्रियसभामा राष्ट्रिय जनमोर्चाकाे प्रवेश, गठबन्धनले गर्दा पायो एक सदस्य
काठमाडौं - राष्ट्रिय जनमोर्चाले राष्ट्रिय सभामा प्रवेश पाएको छ । बुधबार सम्पन्न राष्ट्रिय सभा निर्वाचनमा जनमोर्चाका उममेदवार लुम्बिनी प्रदेशबाट निर्वाचित भएका हुन् । सत्ता गठबन्धनमा रहेको जनमोर्चाका तुलप्रसाद बिक निर्वाचित भएसँगै राष्ट्रिय जनमोर ...
बागमतीमा गठबन्धनका उम्मेदवार तिमल्सिना र पौडेल विजयी
काठमाडौं, मकवानपुर - राष्ट्रिय सभा सदस्य अन्तर्गत दुई सिटका लागि भएको चुनावमा बागमतीमा गठबन्धन विजयी भएको छ । गठबन्धनबाट महिलामा नेकपा (एकीकृत समाजवादी)की गोमादेवी तिमल्सिना र अन्यमा कांग्रेसबाट कृष्णप्रसाद पौडेल विजयी भएका हुन् ।&nb ...
सर्वोच्चको फैसलाः ‘अवकाश हुँदा पाउने सुविधामा पाँच प्रतिशत मात्र कर लाग्ने’
काठमाडौं - सर्वोच्च अदालतले सरकारी कर्मचारीले अवकाश हुँदा पाउने सुविधासहितको रकममा पाँच प्रतिशत मात्र कर लाग्ने भएको छ । न्यायाधीशद्वय ईश्वर खतिवडा र नहकुल सुवेदीको संयुक्त इजलासले गत मङ्सिर २१ गते गरेको फैसलाको आज सार्वजनिक भएको पूर्णपाठमा सो विषय उ ...
संविधानले व्यवस्था गरेअनुसारनै स्थानीय, प्रदेश र प्रतिनिधिसभाको निर्वाचन हुन्छ : मन्त्री कार्की
काठमाडौं - सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले संविधानले व्यवस्था गरेअनुसार नै स्थानीय, प्रदेश र प्रतिनिधिसभाको निर्वाचन सम्पन्न गरिने बताएका छन् । सूचना तथा सञ्चार प्रविधि मन्त्रालयमा आज आयोजित पत्रकार सम्मेलनमा उनल ...
देश र धर्म बचाउन राप्रपाको अभियानमा सहभागी हुन युवालाई लिङ्देनको आह्वान
काठमाडौं - राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनले देश बचाउने र धर्म जोगाउने आफ्नो पार्टीको अभियानमा सहभागी हुन युवाहरुलाई आग्रह गरेका छन् । राप्रपा केन्द्रीय कार्यालयमा बुधबार आयोजित पार्टी प्रवेश कार्यक्रममा उनले यथास्थितिको निरन्तरताले देश बर्बाद ...

.gif)