ब्रेकिङ न्युज
सेवा र क्षमता बढाउँदै श्री एयरलाइन्स
काठमाडौं - निजी क्षेत्रको अग्रणी वायुसेवा प्रदायक कम्पनी श्री एयरलाइन्सले थप एक जहाज भित्र्याएको छ । श्रीले ८० सिट क्षमताको क्यू ४००–८ जहाज थपेको हो । योसँगै कम्पनीको उडान सेवामा आठ वटा जहाज भएका छन् । श्री एयरलाइन्सले एक महिना अघि मात्रै एक जहाज भित ...
बालुवाटारमा सत्ता गठबन्धनको बैठक जारी
काठमाडौं - पाँच दलीय सत्ता गठबन्धनको बैठक प्रधानमन्त्री सरकारी निवास बालुवाटारमा जारी छ ।केही बेरअघि सुरु भएको उक्त बैठकमा प्रधानमन्त्री एवं कांग्रेस सभापति शेरबहादुर देउवा, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, एकीकृत समाजवादीका अध्यक् ...
बाग्मती छेउका अवैध संरचना सात दिनभित्र हटाउन निर्देशन
काठमाडाैं - अधिकार सम्पन्न बाग्मती सभ्यता एकीकृत विकास समितिले काठमाडौं उपत्यकाभित्रको बाग्मती नदी किनारमा निर्माण गरिएको अवैध संरचना हटाउन अल्टिमेटम दिएको छ ।सहरी विकास मन्त्रालय मातहतको समितिले शनिबार सार्वजनिक सूचना जारी गरी नदी किनाराको दुब ...
काठमाडौंमा सार्वजनिक सवारी साधनमा हट्यो जोरबिजोर
काठमाडौं - काठमाडौंमा जोर बिजोर प्रणाली हटेको छ । सार्वजनिक यातायातका सवारीसाधनमा जोरबिजोर हटाइए पनि निजी सवारीसाधन र ट्याक्सीमा भने जोरबिजोर प्रणाली कायमै राखिएको छ ।जिल्ला प्रशासन कार्यालय काठमाडौंका प्रमुख जिल्ला अधिकारी (सीडीओ) गोविन्दप्रसाद रिज ...
माघ मसान्तसम्म विद्यालय बन्द गर्न सीसीएमसीको सिफारिस
काठमाडौं - कोभिड १९ संकट व्यवस्थापन समन्वय केन्द्र (सीसीएमसी)ले माघ मसान्तसम्म भौतिक रूपमा शैक्षिक क्रियाकलाप नगर्न सिफारिस गरेको छ ।शुक्रबार बसेको सीसीएमसीको बैठकले कोरोना भाइरस संक्रमणको जोखिम अझै कायम रहेकाले विद्यालय माघ मसान्तसम्म बन्द गर्न सिफा ...
सार्वजनिक सवारीमा जोरबिजोर हटाउन सीसीएमसीको सिफारिस
काठमाडौं - कोभिड संकट व्यवस्थापन केन्द्र (सीसीएमसी)ले सार्वजनिक सवारी साधनमा जोर बिजोर प्रणाली हटाउन मन्त्रिपरिषद्लाई सिफारिस गरेको छ ।आज बसेको सीसीएमसी बैठकले निजी र ट्याक्सीजस्ता सवारीसाधनमा जोर बिजोर प्रणाली कायम राखेर सार्वजनिक सवारी साधनमा सो प् ...

.gif)