खबर एक्सप्रेस२०७९-०१-२२ ०१:३० मा प्रकाशित Total Shares: 262
काठमाडौं - साताको पाँचौं दिन आज बिहीबार बजारमा सुनचाँदीको मूल्य बढेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबार प्रतितोला ९७ हजार २ सय रुपैयाँमा कारोबार भएको छापावाल सुनको मूल्य बिहीबार १४ सयले बढेर ९८ हजार ६ सय रुपैयाँमा कारोबार भईरहेको छ ।
फेसबुक पेज Like गर्नुहोस