ब्रेकिङ न्युज

बुटवल बम विस्फोट प्रकरण: नेकपा बहुमतका संयोजक धर्मेन्द्र बास्तोला पक्राउ

काठमाडाैं,दाङ - नेकपा बहुमतका संयोजक धर्मेन्द्र बास्तोला पक्राउ परेका छन् ।प्रहरीले बास्तोलालाई दाङको भालुवाङबाट पक्राउ गरेकाे हाे । उनी सहितको टोली पोखराबाट नेपालगन्ज जाँदै गर्दा भालुवाङबाट पक्राउ परेकाे हाे । स्थानीय तहकाे चुनावकाे पूर्वसन्ध्यामा उ ...

मौसममा स्थानीय र पश्चिमी वायुको प्रभाव, पाँच प्रदेशमा पानी पर्ने सम्भावना

काठमाडौं - मुलुकका पाँच प्रदेशमा आज पानी पर्ने सम्भावना रहेको  जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।हाल नेपालमा स्थानीय वायु र पश्चिमी वायुको प्रभाव रहेको छ। चक्रवात ‘असानी’ हाल पश्चिम-मध्य बंगालको खाडीमा रहेको छ।  ...

माओवादी केन्द्रका कार्यकर्तामाथि कुटपिट

काठमाडौं, खोटाङ - खोटाङमा माओवादी केन्द्रका कार्यकर्तामाथि कुटपिट भएको  छ । मौन अवधिमा हलेसी तुवाचुङ नगरपालिका–७ महादेवस्थानका कांग्रेस सभापति केदार राई नेतृत्वको समूहले माओवादी केन्द्रका कार्यकर्ता पदम राईलाई कुटपिट गरेकाे दाबी गरिएको छ ।पदम बु ...

बुटवलको मिलनचोकमा बम बिस्फोट

काठमाडौं - बुटवलको मिलनचोकमा बम बिस्फोट भएको छ। बुधबार साँझ मिलनचोकमा अवस्थित सनराइज बैंकको अगाडि बम विष्फोट भएको इलाका प्रहरी कार्यालय बुटवलले जनाएको छ । विस्फोटक पदार्थ पड्किएको स्थान तथा वरिपरि केही छर्राहरुसमेत फेला परेको छ । अज्ञात समूहले ब ...

परिचय खुल्ने कागजातबाट मतदान गर्न पाइने

काठमाडौं - वैशाख ३० गतेको निर्वाचनमा मतदाता परिचयपत्र नभएकाले परिचय खुल्न कागजातबाट मतदान गर्न पाउने व्यवस्था गरिएको निर्वाचन आयोगले जनाएको छ ।आयोगले स्थानीय तह निर्वाचनका लागि आयोगबाट प्रकाशित अन्तिम मतदाना नामावलीमा नाम भएका मतदाताले परिचय खुल्ने क ...

धनगढीमाई नगरपालिकामा मन्जु खाँणको खुलेआम दादागिरीः बुथ असुरक्षित हुनसक्ने खतरा

काठमाडौं - धनगढीमाई नगरपालिकामा मन्जु खाँणको दादागिरीको कारण बुथ असुरक्षित हुनसक्ने खतरा बढेको छ ।स्वतन्त्र ,निश्पक्ष , र भयरहित  ढंगले निर्वाचन हुने भनिए पनि नेपाली कांग्रेसका नेता एवंम गृहमन्त्रीकी पत्नी मन्जु खाँणले खुलेआम बुथ क्याप्चरको योजन ...