ब्रेकिङ न्युज
स्थानीय तह निर्वाचन प्रभाव: बिहानैदेखि यातायात ठप्प
काठमाडाैं - स्थानीय तहको निर्वाचनको दिन आज निजी तथा सार्वजनिक यातायात ठप्प छ । सरकारले सबै प्रकारका यातायात बिहान ६ बजेदेखि मतदान नसकुन्जेलसम्मका लागि बन्द गरेको हो । आज सार्वजनिक बिदा पनि हो ।तर, आपतलीन प्रयोजनमा प्रयोग हुने एम्बुलेन्स, खानेपा ...
स्थानीय तह निर्वाचनः देशैभर सुरु भयाे मतदान
काठमाडौं - स्थानीय तहको निर्वाचनका लागि मतदान सुरु भएको छ । निर्वाचन आयोगले देशैभर मतदान सुरु भएको जनाएको हो ।३५ हजार २२१ जना जनप्रतिनिधि निर्वाचित गर्नका लागि कूल १ करोड ७७ लाख ३३ हजार ७२३ जना मतदाताले मतदान गर्नेछन् । निर्वाचनमा पुरुष मतदाता ८९ ला ...
धम्की तथा प्रलोभनमा नपरी आफ्नो मताधिकारको प्रयोग गर्न गृहको अनुरोध
काठमाडौं - गृह मन्त्रालयले भोलि शुक्रबार हुन लागेको स्थानीय तह सदस्य निर्वाचनलाई शान्तिपूर्ण वातावरणमा सम्पन्न गर्न आवश्यक सहयोग तथा सहजीकरणका लागि सम्पूर्ण राजनीतिक दल तथा सरोकारवाला पक्षसँग आग्रह गरेको छ ।मन्त्रालयले आज एक विज्ञप्ति जारी गरी कसैको ...
निर्वाचनमा मताधिकार प्रयोग गर्न प्रधानमन्त्री देउवाको अपिल
काठमाडौं - प्रधानमन्त्री शेरबहादुर देउवाले वैशाख ३० गते हुन गइरहेको स्थानीय तहको निर्वाचनमा निर्धक्कसँग मतदान गरी आफ्नो मताधिकार प्रयोग गर्न सम्पूर्ण देशवासीलाई हार्दिक अपिल गरेका छन् । धनगढी उपमहानगरपालिका–४ स्थित आफ्नो निजी निवासबाट बिहीवार एक अपिल ...
स्थानीय तह निर्वाचनको सम्पूर्ण तयारी पूरा : निर्वाचन आयोग
काठमाडौं - निर्वाचन आयोगले स्थानीय तह निर्वाचनको सम्पूर्ण तयारी पूरा भएको जनाएको छ । बिहीबार पत्रकार सम्मेलनमार्फत आयोगका प्रवक्ता सूर्यप्रसाद अर्यालले शुक्रबार हुन गइरहेको निर्वाचनका लागि देशभरका सबै मतदान केन्द्र र स्थलमा मतदानका लागि तयारी पू ...
काठमाडौं महानगरमा १५६ केन्द्र र ३६३ मतदानस्थल
काठमाडाैं - भोलि हुने स्थानीय तह निर्वाचनमा काठमाडौं महानगरपालिकामा १५६ केन्द्र र ३६३ मतदानस्थल तोकिएको छ ।तीन लाख २४२ मतदाता रहेको कामपाको वडा नं १६ मा सबैभन्दा धेरै २० हजार १७५ मतदाता छन् । धेरै मतदाता हुने दोस्रोमा वडा नं ३२ हो । यस वडामा १८ हजार ...

.gif)