ब्रेकिङ न्युज
गबठन्धनविरुद्ध क्रियाकलाप गर्ने कांग्रेसका पूर्वसांसद भीमबहादुर श्रेष्ठसहित ५ जना निलम्बित
काठमाडौं - नेपाली कांग्रेसले पाँच दलीय गबठन्धनविरुद्ध क्रियाकलाप गरेको भन्दै चितवनको भरतपुर महानगरपालिकाका आफ्ना पाँच जना नेता तथा कार्यकर्तालाई कारवाही गरेको छ । कांग्रेसले आज एक विज्ञप्ति जारी गर्दै उनीहरुलाई तत्काल लागु हुनेगरी पार्टी स ...
माधव नेपालकाे मुद्दा फेरि 'हेर्न नभ्याइने' सूचीमा
काठमाडौं - सांसद पद थमौती गर्न माग गर्दै नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले दायर गरेको रिट फेरि 'हेर्न नभ्याइने' सूचीमा परेकाे छ । सुनुवाइका लागि रिटकाे पेसी न्यायाधीशद्वय अनिलकुमार सिन्हा र तिलकुमार श्रेष्ठको संयुक्त इजलासमा तोकिएको ...
मतदानका लागि घर हिँडेका युवा मृतावस्थामा फेला
काठमाडौं,ताप्लेजुङ - ताप्लेजुङको मिक्वाखोला गाउँपालिका–१ दुम्जाका एक युवक मृतावस्थामा फेला परेका छन् । बुधबार साँझ दोभानबाट आफ्नो घर खोक्लिङतर्फ गएका २४ वर्षीय विमल कार्की मृतावस्थामा फेला परेका हुन् । जेसिबी अपरेटरका रुपमा काम गर्दै आएका उ ...
सुनको भाउ आज ८ सय रुपैयाँले बढ्यो
काठमाडौं - सुनको भाउ आज ८ सय रुपैयाँले बढेको छ ।हिजो तोलामा ९७ हजार रुपैयाँ रहेको सुनको मूल्य आज ९७ हजार ८ सय रुपैयाँमा पुगेको छ ।आज चाँदीको भाउ पनि बढेको छ ।तोलामा ५ रुपैयाँले बढेर चाँदी आज १२ सय ५० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुन चाँदी व्यवसायी ...
रिहा भए धर्मेन्द्र बास्तोला
काठमाडाैं - नेकपा (बहुमत) पार्टीका संयोजक धर्मेन्द्र बास्तोला ‘कञ्चन’ प्रहरी नियन्त्रणबाट मुक्त भएका छन् । स्थानीय तह निर्वाचनअन्तर्गत मौन अवधि जारी रहँदा बुटवलमा बम विस्फोट भएको र विस्फोटस्थलमा कञ्चन नेतृत्वको पार्टीको पर्चा भेटिएछि आज बिह ...
धर्मेन्द्र पक्राउ परेपछि नेकपा बहुमतको विज्ञप्ति: 'सशस्त्र बहिष्कारको नीति छैन'
काठमाडौं - नेकपा बहुमत पार्टीले स्थानीय तहको निर्वाचनमा विस्फोटनजन्य तथा सशस्त्र बहिस्कारको नीति नरहेको बताएको छ ।संयोजक धर्मेन्द्र बास्तोलालाई दाङ प्रहरीले पक्राउ गरेपछि पार्टीका केन्द्रीय कार्यालय सदस्य हेमन्तप्रकाश वली 'सुदर्शन'ले विज्ञप्ति ज ...

.gif)