ब्रेकिङ न्युज
एकीकृत समाजवादीको शीर्ष नेताको बैठक बस्दै
काठमाडौं - नेकपा (एकीकृत समाजवादी) ले बिहीबार बस्ने प्रतिनिधिसभा बैठकमा प्रस्तुत हुने रणनीति तय गर्दैछ । त्यसका लागि आज दिउँसो आलोकनगरस्थित पार्टी केन्द्रीय कार्यालयमा शीर्ष नेताको अनौपचारिक बैठक बस्दैछ ।अमेरिकी सहयोग परियोजना एमसीसीको विपक्षमा उभिने ...
गण्डकी प्रदेशको लाइफलाइन डेढगाउँ–झ्यालवास सडक निर्माण सुरु
काठमाडौं,पोखरा - गण्डकी प्रदेशको लाइफलाइनका रुपमा रहेको कोरला–सुस्ता सडक खण्ड अन्तर्गत डेढगाउँ–झ्यालबास सडक खण्डको निर्माणको काम सुरु भएको छ ।नवलपुर जिल्लामा पर्ने उक्त खण्डको मंगलबार मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले शिलान्यास गरे । १४ किलोमि ...
बाघको आक्रमणबाट महिलाको मृत्यु
काठमाडौं,बर्दिया - बर्दियामा बाघको आक्रमणबाट एक महिलाको मृत्यु भएको छ । ठाकुरबाबा नगरपालिका–४ सैनवारकी ४१ वर्षीया लिली थारूको पाटेबाघको आक्रमणबाट मृत्यु भएको हो । मङ्गलबार बेलुकी आफ्नो घर नजिकको बङ्गुरको खोरमा चारो दिँदै गर्दा बाघले आक्रमण गरेको ...
देशका केही ठाउँमा वर्षाको सम्भावना
काठमाडौं - देशको अधिकांश भू–भागमा आंशिकदेखि सामान्य बदली रही केही स्थानमा मेघगर्जन, चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ ।पश्चिमी न्यूनचापीय प्रणालीको प्रभावले आज देशभर आंशिकदेखि सामान्य बदली रही सुदूरपश्चिम, कर्णाली, लुम्बिनी तथा गण्डकी प्र ...
आन्दोलनकारीले तोडफोड गरेको बुटिकको क्षति सरकारले हेर्छ : गृहमन्त्री खाँण
काठमाडौं - गृहमन्त्री बालकृष्ण खाँणले आन्दोलनकारीले तोडफोड गरेको बुद्धनगरस्थित जानकी श्रेष्ठको बुटिकको क्षति सरकारले हेर्ने बताएका छन् । श्रेष्ठलाई टेलिफोन गरी गृहमन्त्री खाँणले साथमा सरकार रहेकाले नआत्तिन आग्रह गरेका हुन् । श्रेष्ठसँग गृहमन्त्र ...
कलाकार जयनन्द लामाकाे निधन
काठमाडाैं - वरिष्ठ लोकगायक जयनन्द लामाको निधन भएको छ । कलाकार लामाकाे आज बिहाहन भक्तपुरस्थित कौशलटारमा निधन भएको परिवारजनले जानकारी दिएकाे छ । लामा लामाे समयदेखि मधुमेह र उच्चरक्तचापबाट ग्रसित थिए । उनी सिन्धुपाल्चोक बाह्रविसे नगरपालिका-२ धार्पा ...

.gif)