ब्रेकिङ न्युज

वायुसेवा निगमको अस्थायी महाप्रबन्धकमा वरिष्ठ क्याप्टेन ज्वारचन नियुक्त

काठमाडौं - नेपाल वायुसेवा निमगको महाप्रबन्धकमा निगमकै वरिष्ठ क्याप्टेन दिपुराज ज्वारचनलाई नियुक्त गरिएको छ । सरकारले उनलाई महाप्रबन्धकमा अस्थायी रुपमा नियुक्त गरेको हो । मन्त्रिपरिषद्को निर्णयअनुसार निगमको महाप्रबन्धकको कामकाज गर्ने गरी उनलाई अस ...

मन्त्रीको हेरफेर आजै हुन्छ : नेकपा एस

काठमाडौं - नेकपा एकीकृत समाजवादीले मन्त्रीहरुको हेरफेर आजै हुने दाबी गरेको छ।  केन्द्रीय सचिवालय बैठकपछि आज प्रचार विभाग प्रमुख तथा पार्टीका प्रवक्ता जगन्नाथ खतिवडाले अब दिन होइन, केही घण्टाभित्रै मन्त्रीहरूको हेरफेर हुने बताएका हुन्।उनले भने, ‘ ...

बागबजारको धारा र ट्युवबेलको पानीमा भेटियो हैजा फैलाउने जिवाणु

काठमाडौं - राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले काठमाडौंको बागबजारको धारा र ट्युवबेलको पानीमा हैला फैलाउने जीवाणु भेटिएको जनाएको छ ।काठमाडौंमा हैजाका विरामी भेटिएपछि बागबजारको धारा र ट्युवबेलको पानीको परिक्षण गरिएको थियो । परिक् ...

कुहिने र नकुहिने फोहोर घरमै छुट्याउन काठमाडौं महानगरको अनुरोध

काठमाडौं - काठमाडौं महानगरपालिकाले साउन १ गतेदेखि कुहिने र नकुहिने फोहोर घरमै छुट्याउनुपर्ने बताएको छ ।महानगरले एक सुचना जारी गर्दै कुहिने र नकुहिने फोहोर छुट्याउने जिम्मेवारी उत्पादनकर्ताकै भएकोले दुई प्रकारको फोहोर संकलनका लागि बेग्लाबेग्लै दिन गाड ...

महिलाबाट पुरुषमाथि पनि हिंसा हुन्छ, कानुन बनाउँदा सोचौं : सांसद पाण्डे

काठमाडौं - नेकपा एमालेकी सांसद बिन्दा पाण्डेले महिलाबाट पुरुषमाथि पनि हिंसा हुने घटना देखिएकाले यसबारेमा सोच्नुपर्ने बताएकी छन् ।प्रतिनिधिसभाअन्तर्गतको कानुन मानवअधिकार समितिको बैठकमा धारणा राख्दै सांसद पाण्डेले यौन हिंसाबारेमा पटक पटक हदम्याद बढाउने ...

आज मुलुकका विभिन्न स्थानमा वर्षाको सम्भावना,सतर्क रहन आग्रह

काठमाडौं  - आज मुलुकका विभिन्न स्थानमा वर्षाको सम्भावना छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार प्रदेश १, मधेश, बागमती र गण्डकीका केही स्थान तथा कर्णाली र लुम्बिनी प्रदेशका थोरै स्थानमा वर्षाको सम्भावना छ ।प्रदेश १ का एक वा दुई स्थानमा भने भारी वर ...