ब्रेकिङ न्युज
टि२० आई त्रिकोणात्मक सिरिज: रोमाञ्चक खेलमा नेपाल १५ रनले विजयी
काठमाडौं - त्रिदेशीय टी-२० अन्तर्राष्ट्रिय शृंखलाअन्तर्गत नेपालले पाहुना टोली पपुवा न्युगिनीलाई १५ रनले पराजित गरेको छ । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा नेपालले दिएको १८४ रनको लक्ष्य पछ्याएको पपुवा न्युगिनी १९.२ ओभरमा १० विकेट गुमाउँदै १६८ ...
प्रधानमन्त्री देउवाले चैत १८ देखि २० गतेसम्म भारतको भ्रमण गर्ने
काठमाडौं - प्रधानमन्त्री शेरबहादुर देउवाले यही चैत १८ देखि २० गतेसम्म भारतको औपचारिक भ्रमण गर्ने भएका छन् । भारतको विदेश मन्त्रालयले आज एक विज्ञप्ति जारी गरी देउवाको भारत भ्रमणबारे जानकारी दिएको हो । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको निमन्त्र ...
चैत २५ देखि बालबालिकालाई टाइफाइड विरुद्धको खोप
काठमाडौं - स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले एक वर्ष तीन महिनादेखि १५ वर्षसम्मका बालबालिकालाई टाइफाइड विरुद्धको खोप लगाउने भएको छ । मन्त्रालयका सहप्रवक्ता डा समिरकुमार अधिकारीका अनुसार देशभरि नै एक वर्ष तीन महिनादेखि १५ वर्षमुनिका बालकालिकालाई ...
कांग्रेस केन्द्रीय समिति बैठक आज सकिने
काठमाडौं - नेपाली कांग्रेसको केन्द्रीय समिति बैठक सुरु भएको छ । पार्टी केन्द्रीय कार्यालय सानेपामा केहीबेरअघि बैठक सुरु भएको कार्यालयका सचिव तथा सूचना अधिकारी केशव रिजालले जानकारी दिए ।स्थानीय चुनाव अभियानअन्तर्गत जिल्लामा खटिएका प्रतिनिधिरूले शुक्रब ...
कतारमा दुवै आँखाकाे ज्याेति गुमाएका गणेश श्रेष्ठकाे संघर्षकाे कथा
काठमाडौं,महोत्तरी - बर्दिबास-२ का गणेश श्रेष्ठ २०७३ सालमा वैदेशिक रोजगारमा जाँदा एकदमै तन्दुरुस्त थिए । २०६४ सालमा विवाह गरेका श्रेष्ठ परिवारकै सल्लाहमा पैसा कमाउने उद्देश्यले कतार हानिँदा निकै उत्साहित भए । भनेजस्तो काम नभए पनि सन्तोषजनक तलब पाएसँगै ...
बालबालिकालाई विद्यालयमै टाइफाइडविरुद्धको खोप
काठमाडौं,कास्की - कोभिड महामारीविरुद्धको खोप कार्यक्रम जारी रहेकै अवस्थामा गण्डकी प्रदेशमा जनस्वास्थ्यको समस्याका रुपमा रहेको टाइफाइड रोगविरुद्धको खोप अभियान सञ्चालन गरिने भएको छ । राष्ट्रिय खोप कार्यक्रमअन्तर्गतनै प्रदेशका ११ जिल्लाका पाँच लाख ...

.gif)