ब्रेकिङ न्युज

निजगढ विमानस्थल निर्माणको माग राखेर २४ दिनदेखि जारी अनशन स्थगित

असार १६,बारा । बाराको निजगढमा निर्माणाधीन निजगढ विमानस्थल निर्माणका निम्ति निजगढ सार्वजनिक सरोकार समितिले निजगढ विमानस्थल निर्माणको माग राखेर विगत २४ दिनदेखि जारी गरेको अनशन स्थगित गरेको छ ।जेठ १२ गते निजगढ विमानस्थल बारे सर्वोच्च अदालतबाट भएको निर्ण ...

आगामी निर्वाचनमा विद्युतीय मतदान गराउने तयारी

काठमाडौं - निर्वाचन आयोगले आगामी प्रदेश तथा प्रतिनिधि सभा निर्वाचनमा विद्युतिय मतदान यन्त्र (इभीएम) प्रयोग गर्ने भए साउन मसान्तसम्म व्यवस्था गर्न सरकारलाई आग्रह गरेको छ । आयोगले गृह मन्त्रालय मार्फत सरकारलाई उक्त आग्रह गरेको हो । निर्वाचन ब्यवस् ...

मुस्ताङको एक रेष्टुरेन्टमा १६ वर्षीया किशोरी बलात्कृत

काठमाडौं, मुस्ताङ - मुस्ताङमा १६ वर्षीया किशोरी बलात्कृत भएकी छन् । किशोरी बलात्कार गरेको अभियोगमा बारागुङ मुक्तिक्षेत्र गाउँपालिका–४ कागवेनी बस्ने शेरथाङ सेल्फी डाडाँस्थित थेसाङ सेल्फी रेष्टुरेन्टका संचालक ३२ वर्षीय  दिन्डुक छिरिङ गुरुङलाई ...

अल्पमतमा परेपछि जसपाबाट अलग हुने तयारीमा बाबुराम भट्टराई

काठमाडौं - आन्तरिक विवादमा फसेको सत्तारूढ दल जनता समाजवादी पार्टी नेपालका संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराई अल्पमतमा परेका छन् ।प्रतिनिधिसभा सदस्य एवं कार्यकारिणी सदस्य इस्तियाक राइ, प्रतिनिधिसभा सदस्य एवं केन्द्रीय सदस्य प्रदीप यादव, राष्ट्रि ...

काठमाडौंमा हैजाले भयावह रूप लिनसक्ने त्रास

काठमाडौं - हरेक वर्षायाममा नेपालका विभिन्न भागमा हैजाका बिरामीहरू भेटिने गरेका छन् । यसवर्ष राजधानी काठमाडाैँमै संक्रमितहरू भेटिएका छन् । उपत्यकाका १० ठाउँमा १४ जनामा हैजाको संक्रमण देखिएको छ। डिल्लीबजार, सानेपा, बालाजु, कपन, कोटेश्वरलगायतका स्थानमा ...

ठूलो दुर्घटनाबाट जोगिए कांग्रेस उपसभापति धनराज गुरुङ

 काठमाडौं - नेपाली कांग्रेसका उपसभापति धनराज गुरुङ ठूलो दुर्घटना हुनबाट जोगिएका छन् ।रामेछापमा गोगनेमा आज बिहीबार बिहान उपसभापति गुरूङसहित पाँच जना सवार बा १९ च १८३९ नम्बरको स्कारपियो गाडी ठूलो दुर्घटना हुनबाट जोगिएको छ ।गाडी रामेछापको गोगनेमा स ...