ब्रेकिङ न्युज

काठमाडौंमा थप ८ जनामा कोरोना भाइरस संक्रमण पुष्टि

श्रावण ११, २०७७

काठमाडौं - काठमाडौंमा थप ८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा.जागेश्वर गौतमले विभिन्न प्रयोगशालामा गरिएको परीक्ष ...

थप १३० जनामा कोरोना संक्रमण, कुल संख्या १८ हजार ६१३ पुग्यो

श्रावण ११, २०७७

काठमाडौं - नेपालमा कोरोनाभाइरस (कोभिड- १९) संक्रमितको संख्या १८ हजार ६१३ पुगेको छ ।स्वास्थ्य तथा जनसंख्या मन्त्रालयद्वारा आइतवार आयोजित नियमित पत्रकार सम्मेलनमा ...

मास्क नलगाई बाहिर निस्कनेलाई कारबाही गर्न गृह मन्त्रालयको पुनः निर्देशन

श्रावण ११, २०७७

काठमाडौं - सरकारले मास्क नलगाई बाहिर निस्कनेलाई कारबाही गर्न पुनः निर्देशन दिएको छ ।गृह मन्त्रालयका सूचना अधिकारी उमाकान्त अधिकारीका अनुसार मास्क नलगाई बाहिर नि ...

रञ्जन कोइरालाको सजाय घटाउने प्रधानन्यायाधीशको फैसला पुनरावलोकन हुने

श्रावण ११, २०७७

काठमाडौं - श्रीमतीको हत्यामा दोषी ठहर भएका सशस्त्र प्रहरीका पूर्व डिआइजी रञ्जन कोइरालाको सजाय घटाउने प्रधानन्यायाधीशको फैसला पुनरावलोकन हुने भएको छ । फैसलाविरुद ...

प्रहरी मुख्यालयमा कार्यरत ४ प्रहरीमा कोरोना संक्रमण थप सामग्री

श्रावण ११, २०७७

काठमाडौं - प्रहरी प्रधान कार्यालयमा कार्यरत चार जना अधिकारीमा कोरोना संक्रमण देखिएको छ । नेपाल प्रहरीका प्रवक्ता निरजबहादुर शाहीका अनुसार चार जना प्रहरीमा ...

सुनको मूल्यमा नयाँ रेकर्ड, कति छ आजको बजार भाउ ?

श्रावण ११, २०७७

काठमाडौं - सुनको मूल्यले आइतबार नयाँ रेकर्ड कायम गरेको छ ।नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सुनको मूल्य अहिलेसम्मकै महँगो तोलाको ९६ हजार ३ सय रुपैयाँ पुगे ...

पूर्वडीआईजी कोइरालाको मुद्दा तीन न्यायाधीशको बेन्चमा

श्रावण ११, २०७७

काठमाडौं - सशस्त्र प्रहरीका पूर्वडीआईजी रञ्जन कोइरालाको कैद घटाउने सर्वोच्च अदालतको फैसलामा महान्यायाधिवक्ताको कार्यालयले गरेको पुनरावलोकनमाथि आइतबार हुँदैछ । य ...

मकवानपुरमा ट्रक दुर्घटनाः छोराको मृत्यु, बाबु घाइते

श्रावण ११, २०७७

वाग्मती - मकवानपुरमा मालवाहक ट्रक दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने एक घाइते भएका छन् ।पूर्वपश्चिम महेन्द्र राजमार्गअन्तर्गत मनहरी–९ खरङ्गा भन्ने ठाउँमा ...

बागलुङमा पहिरोले स्काभेटर पुर्‍यो, दुई चालक बेपत्ता

श्रावण ११, २०७७

बागलुङ - बागलुङ नगरपालिका–१ निरयघाट नजिक खसेको पहिरोले स्काभेटर, टिपर र ट्र्याक्टर पुरेको छ । गएराति साढे आठ बजे खसेको पहिरोमा परी टिपर चालक निर्मल पुन र ट्र्या ...

थप १०९ जनामा कोरोना भाइरस संक्रमण पुष्टि,संक्रमित संख्या १८ हजार ४ सय ८३ पुग्यो

श्रावण १०, २०७७

काठमाडौं - शनिबार कोरोनाभाइरसका एक सय ९ जना संक्रमित थपिएका छन्।चार हजार ७५ जनामा गरिएको पिसिआर परीक्षणमा उक्त संख्यामा संक्रमित भेटिएको स्वास्थ्य तथा जनसंख्या ...

रञ्जन कोइराला रिहाई प्रकरणः पुनरावलोकन मुद्दाको पेसी आइतबार

श्रावण १०, २०७७

काठमाडौं - आफ्नै श्रीमतीको हत्या गर्ने सशस्त्र प्रहरीका पूर्वडिआइजी रञ्जन कोइरालाको सजाय छुट दिने सर्वोच्च अदालतको फैसलाविरुद्ध महान्यायाधिवक्ताको कार्यालयले दर ...

माैसमः आज ४ प्रदेशमा भारी वर्षाको सम्भावना

श्रावण १०, २०७७

काठमाडौं - आज पनि देशका विभिन्न स्थानमा हल्कादेखि मध्यम वर्षा हुने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।महाशाखाका अनुसार बागमती, गण्डकी, प्रदेश-५ र सुदूरपश्चिम ...