ब्रेकिङ न्युज

विश्वभर कोरोना भाइरसबाट मृत्यु हुनेको संख्या ६ लाख ६४ हजार नाघ्यो

श्रावण १४, २०७७

एजेन्सी - विश्वमा कोरोना भाइरस सङ्क्रमणको कारण ६ लाख ६४ हजार ६०२ व्यक्तिको मृत्यु भएको विश्व स्वास्थ्य सङ्गठन (डब्लूएचओ) ले बुधबार जानकारी दिएको छ । सो सङ्गठनका ...

नेपालमा कोरोना संक्रमणबाट थप २ जनाको मृत्यु

श्रावण १४, २०७७

काठमाडौं - नेपालमा कोरोना संक्रमणबाट थप २ जनाको मृत्यु भएको छ ।नारायणी अस्थायी कोरोना अस्पतालमा ६ दिनदेखि उपचाररत पर्सा जिल्ला वीरगन्ज महानगरपालिका-७ रेशमकोठी न ...

नेपाल प्रहरीका केन्द्रीय प्रवक्तामा एसएसपी कडायत

श्रावण १४, २०७७

काठमाडौं - नेपाल प्रहरीका केन्द्रीय प्रवक्ताको जिम्मेवारी एसएसपी कुवेर कडायतले पाएका छन् । एसएसपी कडायतले बुधबारबाट प्रवक्ताको जिम्मेवारी सम्हालेका हुन् ।यसअघि ...

शव व्यवस्थापनमा खटिएका १० नेपाली सेना कोरोना भाइरसबाट संक्रमित

श्रावण १४, २०७७

जनकपुरधाम - महोत्तरीको रनभुमी गण प्रकौली ब्यारेकका १० जना नेपाली सेना कोरोना भाइरसबाट संक्रमित भएको पुष्टि भएको छ।कोरोना संक्रमण पुष्टिभएपछि उनीहरुको आइसोलेशनमा ...

काठमाडौं उपत्यकामा १५ संक्रमित भेटिए

श्रावण १४, २०७७

काठमाडौं - उपत्यकामा थप १५ जना कोरोना संक्रमित भेटिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा। जागेश्वर गौतमका अनुसार पछिल्लो २४ घण्टामा काठमाडौँ ...

थप २१० जनामा कोरोना संक्रमण, हालसम्म १४ हजार बढी निको भएर घर फर्किए

श्रावण १४, २०७७

काठमाडौं - नेपालमा पछिल्लो २४ घण्टामा थप २१० जनामा कोरोना भाइरस (कोभिड १९) को संक्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालय पुष्टि गरेको छ । योसँगै नेपालमा क ...

कालीकोट पहिरोमा मृत्यु हुनेको संख्या ९ पुग्यो

श्रावण १४, २०७७

काठमाडौं - अविरल वर्षाका कारण मंगलबार राति खसेको पहिरोले घर पुरिँदा कालीकोटको नरहरिनाथ गाउँपालिकामा मृत्यु हुनेको संख्या ९ पुगेको छ ।जिल्ला प्रहरी कार्यालय काली ...

‘इनफ इज इनफ’ का पाँच अभियन्ता पक्राउ

श्रावण १४, २०७७

काठमाडौं - गृह मन्त्रालयमा सूचनाको हकको निवेदन दर्ता गर्न गएका ‘इनफ इज इनफ’ अभियानका ५ अभियन्ता पक्राउ परेका छन्। उनीहरुलाई गृह मन्त्रालयबाटै पक्राउ गरिएको ...

‘कालापानी, लिम्पियाधुरा हाम्रो हो, आवतजावत गर्न अनुमति चाहिँदैन’

श्रावण १४, २०७७

काठमाडौं - भारत धार्चुलाका उपजिल्ला अधिकारीले जुलाई १४ मा गुन्जी, कालापानी र लिम्पियाधुरा क्षेत्र आफ्नो भएको दाबी गर्दै नेपालीको प्रवेशमा रोक लगाउन दार्चुलाका प ...

पहिरोले घर पुरिँदा एकै परिवारका ७ जनासहित ८ जनाको मृत्यु, एक बेपत्ता

श्रावण १४, २०७७

काठमाडौं - अविरल वर्षाका कारण मंगलबार राति खसेको पहिरोले कालीकोटको नरहरिनाथ गाउँपालिका –७ माल्कोट बागामा एकै परिवारका ७ जनासहित ८ जनाको मृत्यु भएको छ ।जिल्ला प् ...

अविरल वर्षाको कारण कैलालीका डेढ सय घर डुबानमा

श्रावण १४, २०७७

धनगढी - अविरल वर्षाका कारण नदीमा बाढी आइ कैलालीमा डेढ सयभन्दा बढी घर डुबानमा परेको छ । जिल्लका विभिन्न नदीमा आएको बाढीले भजनी नगरपालिकामा, जोशीपुर गाउँपालिकामात ...

बाघ संरक्षणमा सरोकारवालाको क्रियाशीलता प्रशंसायोग्यः राष्ट्रपति

श्रावण १४, २०७७

काठमाडौं - राष्ट्रपति विद्यादेवी भण्डारीले बाघ संरक्षण एवं बाघकोे चोरी शिकार तथा अवैध व्यापार नियन्त्रणकार्यमा निकुञ्ज र वन प्रशासन, नेपाली सेनालगायतका सुरक्षा ...