ब्रेकिङ न्युज

सत्ता गठबन्धनको बैठक बिना निष्कर्ष टुंगियो, सिट बाँडफाँटबारे अझै अन्योलता

काठमाडौं - सिटबाँडफाँटबारे टुंगो लगाउन बसेको सत्ता गठबन्धनको बैठक बिनानिष्कर्ष टुंगिएको छ ।प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको गठबन्धनका शीर्ष नेताहरुसहित कार्यदलका सदस्यहरुको सहभागिता थियो । तर बैठकमा कार्यदलका संयोजक कृष्णप्रसाद सिटौला अ ...

सप्तरीमा प्रहरी र स्थानीयबीच झडप,३ राउण्ड हवाइ फायर

काठमाडौं ,सप्तरी - सप्तरीको बलान विहुल गाउँपालिका–४ बेल्हीमा मंगलबार अपरान्ह स्थानीय र सुरक्षाकर्मीबीच झडप हुँदा प्रहरीले ३ राउन्ड हवाइ फायर भएको छ।तस्करी गरेर ल्याइएको समान बरामद गर्ने क्रममा स्थानीय र प्रहरीबीच झडप भएको हुँदा स्थितिलाई नियन्त्रणमा ...

सर्वोच्चले कर्मचारी समायोजन मुद्दामा सुनायो यस्तो फैसला

काठमाडौं - सर्वोच्च अदालते कर्मचारी समायोजन मुद्दामा फैसला सुनाएको छ। कामु प्रधानन्यायाधीश दीपककुमार कार्की, न्यायाधीशहरु विश्वम्भरप्रसाद श्रेष्ठ, अनिलकुमार सिन्हा, बमकुमार श्रेष्ठ र टंकबहादुर मोक्तानको संवैधानिक इजलासले फैसला मंगलबार फैसला सुनाएको ह ...

अमेरिकाले नेपाललाई एक अर्ब ९२ करोड दिने

काठमाडौं - अमेरिकाले खाद्य संकटको सामना गर्न नेपाललाई एक करोड ५० लाख अमेरिकी डलर (करिव १ अर्ब ९२ करोड रुपैयाँ) दिने घोषणा गरेको छ । ‘खाद्यान्न, मल र इन्धनको बढ्दो मूल्यका कारण जीवन बचाउन, गरिबी, भोकमरी र कुपोषणको वृद्धिलाई न्यूनीकरण गर्न अमेरिकी ...

आज थप ६३४ जनामा कोरोना संक्रमण पुष्टि, १ को मृत्यु

काठमाडौं - नेपालमा पछिल्लो २४ घण्टामा थप ६३४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ४ हजार ९४९ जनाको स्वाब परीक्षण गर्दा पीसीआर विधिबाट ३४३ तथा एन्टिजेन विधिबाट २९१ जनामा गरी ६३४ जनामा कोरोना संक्रमण पुष्टि भएको ...

यी हुन् मन्त्रिपरिषद्का १६ निर्णय

काठमाडौं - सरकारले राष्ट्रसेवक कर्मचारी र श्रमिकहरूको न्यूनतम तलबभत्ता र पारिश्रमिक पुनरावलोकन गर्न आवश्यक अध्ययन गरी सिफारिस गर्न पूर्वमुख्यसचिव लिलामणि पौड्यालको उच्चस्तरीय तलव सुविधा आयोग गठन गरेको छ ।साथै, साेमबार बसेको मन्त्रिपरिषद् बैठकले केही ...