ब्रेकिङ न्युज

मौसम: अझै तीन दिन भारी वर्षाको सम्भावना, सर्तक रहन आग्रह

श्रावण १४, २०७७

काठमाडौं - देशभर मनसुनी वायुको प्रभाव रहनुका साथै नेपालको तराई भू–भाग नजिक मनसुनी न्युन चापीय रेखा अवस्थित रहेको जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाश ...

नेपाली सेनाका पूर्वरथी खड्काको निधन

श्रावण १३, २०७७

काठमाडौं - नेपाली सेनाका पूर्वरथी कुलबहादुर खड्काको ६८ वर्षको उमेरमा निधन भएको छ । प्यान्क्रियाजको क्यान्सरबाट पीडित खड्काको मंगलबार थापाथलीस्थित नर्भिक अस्पताल ...

विषालु च्याउ खाँदा एकै परिवारका ४ जनाको मृत्यु

श्रावण १३, २०७७

काठमाडौं - विषालु च्याउको तरकारी खाँदा जाजरकोटमा एकै घरका चारजनाको मृत्यु भएको छ। कुशे गाउँपालिका–१ स्याँक्रीका एकै घरका ४ जनाको मृत्य भएको हो। उक्त परिवारका एक ...

प्रदेश २ मा ५० कोरोना संक्रमित थपिए

श्रावण १३, २०७७

जनकपुर - प्रदेश २ मा मंगलबार ५० जना नयाँ संक्रमित थपिएका छन् । धनुषा र महोत्तरीमा आठ जनाको दरले, सप्तरीमा १९, पर्सामा १४ र बारामा एक जना थप व्यक्तिमा सामाज ...

काठमाडौं उपत्यकामा ५३ जनामा देखियो कोरोना संक्रमण

श्रावण १३, २०७७

काठमाडौं - काठमाडौं उपत्यकामा पछिल्लो २४ घण्टामा थप ५३ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।मंगलबारको नियमित प्रेस ...

थप ३११ जनामा संक्रमण पुष्टि, संक्रमितको संख्या १९ हजार नाघ्यो

श्रावण १३, २०७७

काठमाडौं - नेपालमा पछिल्लो २४ घण्टामा थप ३११ जनामा कोरोना भाइरस (कोभिड १९) को संक्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालय पुष्टि गरेको छ । योसँगै नेपालमा क ...

नेपालमा कोरोना संक्रमणबाट थप १ जनाको मृत्यु

श्रावण १३, २०७७

काठमाडौं  - नेपालमा कोरोना भाइरस (कोभिड-१९) को संक्रमणबाट थप १ जनाको मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालय पुष्टि गरेको छ ।मन्त्रालयका प्रवक्ता डा. ...

प्रहरी प्रधान कार्यालयका थप २३ जनामा कोरोना संक्रमण पुष्टि

श्रावण १३, २०७७

काठमाडौं - प्रहरी प्रधान कार्यालय, नक्सालमा कार्यरत थप २३ जना अधिकारीमा कोरोना संक्रमण पुष्टि भएको छ ।प्रहरीको केन्द्रीय प्रवक्ता नीरजबहादुर शाहीका अनुसार कार्य ...

प्रहरीले बरामद गरेको १५ किलो सुनमध्ये आधा किलोमात्र सक्कली

श्रावण १३, २०७७

काठमाडौं - प्रहरीले राजधानीको कमलादीबाट बरामद गरेको १५ किलो सुनमध्ये आधा किलो मात्र सक्कली रहेको खुलेको छ ।मंगलबार बिहान कमलादीमा प्रहरी चेकिङको क्रममा एक स्कार ...

बामदेवले ल्याए ओलीको दुबै पद जोगाउने गरी ६ बुँदे प्रस्ताव

श्रावण १३, २०७७

काठमाडौं - नेकपा उपाध्यक्ष वामदेव गौतमले पार्टी एकता जोगाउनका लागि ६ बुँदे प्रस्ताव पेश गरेका छन् । उनले पार्टीका दुवै अध्यक्षलाई लक्षित गरी प्रस्ताव पेश गरेका ...

कालिकोटमा पहिरोले घर बगाउँदा एकै परिवारका पाँच जना बेपत्ता

श्रावण १३, २०७७

कालिकोट - वर्षाको कारण जिल्लाको रास्कोट नगरपालिका– १ लहरेला बडोलतोलामा आएको पहिरोले ५ जना बेपत्ता भएका छन् । स्थानीय जयबहादुर शाहीको घर बगाउँदा घरमा रहेका पाँच ...

सुनको मूल्य तोलामा ९८ हजार २०० रुपैयाँ पुग्यो

श्रावण १३, २०७७

काठमाडौं - निरन्तर बढ्दो क्रममा रहेको सुनको मूल्यले मंगलबार नयाँ रेकर्ड कायम गरेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबार छापावाल सुनको मूल्य बढेर ...