ब्रेकिङ न्युज

१२० दिन लामो लकडाउन आज राती १२ बजे देखि अन्त्य हुने

श्रावण ६, २०७७

काठमाडौं - कोरोना महामारी रोकथामका लागि सरकारले चैत ११ देखि जारी गरेको लकडाउन आजबाट अन्त्य गर्ने निर्णय गरेको छ।सरकारका प्रवक्ता युवराज खतिवडाले स्वास्थ्य मन्त् ...

साउन १५ देखि होटल,रेस्टुरेन्ट खोल्न दिने सरकारको निर्णय

श्रावण ६, २०७७

काठमाडौं - सरकारले साउन १५ देखि होटल–रेस्टुरेन्ट खोल्न दिने निर्णय गरेको छ ।मन्त्रिपरिषद्को सोमबार बसेको बैठकले यस्तो निर्णय गरेको सञ्चारमन्त्री तथा अर्थमन्त्री ...

३६ घण्टापछि एकतर्फी खुल्यो नारायणगढ–मुग्लिन सडक

श्रावण ६, २०७७

काठमाडौं - माथिबाट पहिरो खसेपछि अवरुद्ध नारायणगढ–मुग्लिन सडकखण्ड ३६ घण्टापछि एकतर्फी सञ्चालनमा आएको छ । सोमबार बिहान ५ बजे चारकिलोमा खसेको ठूलो पहिरो पन्छाएपछि ...

कोरोना अपडेट: थप १५० जनामा संक्रमण, ६०९ डिस्चार्ज

श्रावण ६, २०७७

काठमाडौं - मंगलबार देशभर कोरोनाका १ सय ५० जना संक्रमित थपिएका छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार विगत २४ घण्टामा सो संख ...

साउन ८ गतेदेखि सार्वजनिक यातायात सञ्चालन हुने

श्रावण ६, २०७७

काठमाडौं - यातायात व्यवसायीले साउन ८ गतेदेखि सार्वजनिक यातायात सञ्चालन गर्ने घोषणा गरेका छन् ।मंगलबार नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघ, नेपाल यातायात स्व ...

दार्चुलामा पहिरोले घर पुरिँदा दुईको मृत्यु, तीन घाइते

श्रावण ६, २०७७

दार्चुला - मालिकार्जुन गाउँपालिका–८ शङ्करपुर पस्तीमा घर पुरिएर दुईको मृत्यु भएको छ भने तीन जना घाइते भएका छन्। घर माथिबाट पहिरो खसेर च्यापिएका लेकम गाउँपालिका–५ ...

सुनको भाउ बढ्यो,तोलाकाे ९२ हजार ७ सय रुपैयाँ पुग्याे

श्रावण ६, २०७७

काठमाडौं - मंगलबार सुनको भाउ तोलामा ४ सय रुपैयाँले बढेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबार  छापावाल सुनको भाउ तोलामा ९२ हजार ७ सय रुपैयाँ ...

लगातारको वर्षाले देशैभर बाढी पहिरो, नदी किनारका वस्तीहरुमा त्रास

श्रावण ६, २०७७

काठमाडौं - अविरल वर्षा र बाढी पहिरोले देशभरका विभिन्न राजमार्ग, सहायक राजमार्ग, पुल, रणनीतिक सडक र ग्रामीण सडकहरुमा ठूलो क्षति पुर्‍याएको छ ।सडक विभागका अनुसार ...

भदौ १ बाट आन्तरिक तथा बाह्य उडान सेवा सुरु गर्ने सरकारको निर्णय

श्रावण ५, २०७७

काठमाडौं - सरकारले भदौ १ गतेदेखि हवाइ उडान गर्ने निर्णय गरेको छ ।सोमबार साँझ प्रधानमन्त्रीको निवास बालुवाटारमा बसेको बैठकले भदौ १ गतेदेखि आन्तरिक र बाह्य सबै उड ...

सार्वजनिक सवारी सञ्चालन गर्न व्यवसायी र मजदूर तयार

श्रावण ५, २०७७

काठमाडौं  - सार्वजनिक सवारीसाधन सञ्चालन गर्न यातायात व्यवसायी र मजदूर तयार भएका छन् ।सोमबार यातायात व्यवस्था विभाग, ट्राफिक प्रहरी महाशाखा, नेपाल राष्ट्रिय ...

कोरोना अपडेट: पछिल्लो २४ घण्टामा थपिए १८६ संक्रमित, १७३ जना डिस्चार्ज

श्रावण ५, २०७७

काठमाडौं - नेपालमा पछिल्लो २४ घण्टामा थप १८६ जनामा कोरोना भाइरस (कोभिड १९) को संक्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालय जनाएको छ । योसँगै नेपालमा कुल संक ...

३ दिन देशभर वर्षा हुने, सतर्कता अपनाउन महाशाखाको अनुरोध

श्रावण ५, २०७७

काठमाडौं - देशभर मनसुनी वायुको प्रभाव र न्युन चापीय रेखा नेपालतिर सरेकाले केही दिन वर्षा हुने भएको छ । मौसम पूर्वानुमान महाशाखाले केही दिन देशभर सामान्यदेखि पूर ...