राजनीति

उम्मेदवारी दर्ता गर्न आज झापा जाँदै केपी ओली

काठमाडौ - एमाले अध्यक्ष केपी शर्मा ओली आज उम्मदेवारी दर्ता गर्न सोमबार झापा जाँदै छन्।आगामी फागुन २१ गतेको निर्वाचनका लागि केन्द्रविन्दु बनेको झापा-५ मा उम्मेदवारी दर्ता गर्न ओली बिहान साढे १० बजे झापा जान लागेका हुन्। बिहान १०.२५ मा उहाँ भद्रपुर विम ...

रास्वपाको चुनावीसभा आजबाट, जनकपुरमा सम्बोधन गर्दै रवि र बालेन

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टीले आजबाट चुनावीसभा सुरु गर्दैछ । जनकपुरबाट रास्वपाले चुनावीसभा सुरु गर्न लागेको हो । रास्वपाका नेताहरू आइतबार नै जनकपुरधाम पुगिसकेका छन् । आइतबार साँझ पार्टी सभापति रवि लामिछाने, वरिष्ठ नेता बालेन्द्र साह (बालेन) ल ...

आज राति १२ बजेदेखि निर्वाचन आचारसंहिता लागू हुने

काठमाडौं - निर्वाचन आयोगले आज राति १२ बजेदेखि निर्वाचन आचारसंहिता लागू गर्ने निर्णय गरेको छ । निर्वाचन आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईले आइतबार विज्ञप्ति जारी गर्दै आचारसंहिता लागु हुने जानकारी दिएका हुन् ।आइतबार कार्यवाहक प्रमुख निर्वाचन आयुक्त ...

धरानका मेयर हर्क साम्पाङले पनि दिए राजीनामा

काठमाडौं - धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङले पदबाट राजीनामा दिएका छन् ।आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्यको निर्वाचनमा उम्मेदवारी दिनका लागि उनले आइतबार ९आज० पदबाट राजीनामा दिएका हुन्।साम्पाङले उपप्रमुख समक्ष आफ्नो राजीनामा पत्र बुझाए ...

बालेनले दिए मेयर पदबाट राजीनामा

काठमाडौं - मेयर बालेन साहले काठमाडौं महानगरपालिकाको मेयरबाट राजीनामा दिएका छन् ।  उपमेयर सुनिता डंगोललाई सम्बोधन गर्दै उनले केही बेरअघि राजीनामा दिएका हुन् ।स्वतन्त्र उठेर मेयर जितेका बालेनले रास्वपामार्फत् औपचारिकरूपमा राजनीतिक दलमा भित्रिएर सं ...

काठमाडौं महानगरपालिकाको कार्यवाहक प्रमुखमा सुनिता डंगोल

काठमाडौं - काठमाडौं महानगरपालिकाको उपमेयर सुनिता डंगोलले कार्यवाहक प्रमुखको जिम्मेवारी पाएकी छन्। मेयर बालेन शाहले राजीनामा दिएसँगै उनले स्वत: कार्यवाहकको जिम्मेवारी पाएकी हुन्।मेयरले पदबाट राजीनामा दिएपछि स्वत: उपमेयरले कार्यवाहक पाउने स्थानीय सरकार ...