राजनीति

राजाको पालामा अहिले भन्दा तीन गुणा बढी भ्रष्टाचार हुन्थ्यो : बाबुराम भट्टराई

काठमाडौं,धनुषा-नेपाल समाजवादी पार्टीका अध्यक्ष बाबुराम भट्टराईले राणा र राजाहरूको पालामा अहिले भन्दा तीन गुणा बढी भ्रष्टाचार हुने गरेको बताएका छन् ।जनकपुरमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै अध्यक्ष भट्टराईले सो कुरा बताएका हुन् । भ्रष्टाचार भए पनि बन् ...

संसदमा विचाराधीन विधेयकहरू शीघ्र टुंग्याउँछौँ : सभामुख घिमिरे

काठमाडौं-सभामुख देवराज घिमिरेले संसदमा विचाराधीन विधेयकहरू शीघ्र टुङ्ग्याउने काम प्रयास भइरहेको बताएका छन् ।ललितपुरमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै सभामुख घिमिरेले सो कुरा बताएका हुन् ।उनले संसदमा विचाराधीन रहेका निजामती कर्मचारी, प्रहरी र विद ...

पूर्वराजा ज्ञानेन्द्र शाहले गोरखकाली मन्दिरमा गरे पूजाआजा

काठमाडौं,गोरखा-पूर्वराजा ज्ञानेन्द्र शाहले गोरखामा रहेको गोरखकाली मन्दिरमा पूजाआजा गरेका छन्। आज बिहान १० बजे गोरखा दरबार पुगेका उनले दरबारको अवलोकन गर्नुका साथै मन्दिरमा पूजाआजा गरेका हुन्।पूर्वराजा शाह बिहान ९ बजे आबुखैरेनीबाट मोटरसाइकल र्‍यालीसहित ...

‘सांसदले पार्टी फुटाउन नपाउने, स्वतन्त्रले पार्टीमा प्रवेश नपाउने’

काठमाडौं-प्रतिनिधिसभा सदस्यले दल त्याग्न नपाउने, स्वतन्त्रबाट निर्वाचित सांसदले कुनै दल प्रवेश गर्न नपाउने र पार्टीहरूलाई राज्य कोषबाटै अनुदान दिनुपर्नेलगायतका नयाँ व्यवस्था समेट्दै निर्वाचन आयोगले कानुन संशोधनको प्रस्ताव गरेको छ। जसमा राजनीतिक दलका ...

१५ गतेको प्रदर्शनपछि राजनीति ट्र्याकमा आउँछ : प्रचण्ड

काठमाडौं,पर्सा-नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले चैत्र १५ गतेको प्रदर्शनपछि राजनीति ट्र्याकमा आउने बताएका छन् ।पर्साको ठोरी गाउँपालिकामा आयोजित जनसभालाई सम्बोधन गर्ने क्रममा बोल्दै अध्यक्ष प्रचण्डले सो कुरा बताएका हुन् ।उनले ...

०८२ मंसिर मसान्तसम्म अधिवेशन नभए नेपाली कांग्रेस कमजोर बन्छ : शेखर कोइराला

काठमाडौं - नेपाली कांग्रेसका सांसद डा शेखर कोइरालाले २०८२ को मंसिर मसान्तसम्म कांग्रेसको अधिवेशन हुन नसके पार्टी कमजोर बन्ने बताएका छन्। उनले पार्टी सभापति शेरबहादुर देउवा र आफूबीचमा कुनै तिक्तत नरहेको दावीसमेत गरे।शुक्रवार काठमाडौंमा आयोजित एक कार्य ...