राजनीति

प्रतिनिधिसभा बैठक बस्दै, प्रधानमन्त्री सांसदले सोधेका प्रश्नको जवाफ दिने

काठमाडौं-प्रतिनिधिसभाको बैठक आज बस्दैछ । बिहान ११ बजे सङ्घीय संसद् भवन नयाँ बानेश्वरमा बैठक बस्न लागेको हो ।आजको बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधिसभा नियमावली, २०७९ को परिच्छेद–९ बमोजिम सांसदहरूले सोधेको प्रश्नको जवाफ दिने कार्यसूची छ।य ...

प्रधानमन्त्री ओलीलाई भेट्न गएनन् देउवा

काठमाडौं-प्रधानमन्त्री केपी शर्मा ओली र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाबीच सोमबार साँझ हुने भनिएको भेटवार्ता स्थगित भएको छ ।सत्तासाझेदार दलका दुई नेताबीच प्रधानमन्त्री निवास बालुवाटारमा साँझ ७ बजे भेटवार्ता गर्ने तयारी थियो । तर, देउवा नगएपछ ...

आगामी निर्वाचनमा एमालेको एकल बहुमत आउने गरी लाग्न प्रधानमन्त्री ओलीको आग्रह

काठमाडौं - प्रधानमन्त्री एवं नेपाल कम्युनिष्ट पार्टी (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले आगामी २०८४ सालमा हुने निर्वाचनमा एमालेको एकल बहुमत आउने गरी लाग्न उत्पीडित तथा जातीय समुदायलाई आग्रह गरेका छन् ।नेपाल उत्पीडित जातीय मुक्ति समाजको सातौँ राष्ट्रि ...

सुनील पौडेलसहित चार जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर, ५ करोड ७९ लाख बिगो दाबी

काठमाडौं-अख्तियार दुरुपयोग अनुसन्धान आयोगले राष्ट्रिय सूचना प्रविधि केन्द्रका तत्कालीन कार्यकारी निर्देशक सुनील पौडेलसहित चार जनाविरुद्ध विशेष अदालत काठमाडौंमा भ्रष्टाचार मुद्दा दायर गरेको छ।आर्थिक वर्ष ०७५/०७६ मा राष्ट्रिय सूचना प्रविधि केन्द्रको ला ...

प्रधानमन्त्री ओली र युरोपियन युनियनका राजदूतहरुबीच शिष्टाचार भेट

काठमाडौं-प्रधानमन्त्री केपी शर्मा ओलीसँग युरोपियन युनियनको प्रतिनिधिमण्डलले आज शिष्टाचार भेट गरेको छ ।प्रधानमन्त्री निवास, बालुवाटारमा भएको भेटमा नेपालका लागि युरोपियन युनियनका राजदूत भेरोनिक लोरेन्जोसहित काठमाडौँस्थित राजदूत र भारतको नयाँ दिल्लीस्थि ...

गुठी विधेयक ल्याउन सांसद सापकोटाको आग्रह

काठमाडौं-नेकपा माओवादी केन्द्रका सांसद माधव सापकोटाले गुठीको समस्याबाट देशैभर लाखौं नागरिक प्रभावित रहेको भन्दै समाधान खोज्न सरकारको ध्यानाकर्षण गराएका छन् ।प्रतिनिधिसभाको सोमबारको बैठकमा सून्य समयमा बोल्दै सांसद सापकोटाले गुठी विधेयक ल्याएर समस्या स ...