राजनीति

प्रधानमन्त्री कार्की जेनजी आन्दोलनका घाइते भेट्न अस्पताल जाने

काठमाडौं-नवनियुक्त प्रधानमन्त्री सुशीला कार्की जेनजी युवाहरूको प्रदर्शनका क्रममा घाइतेहरूलाई भेट्न अस्पताल जाने भएकी छन् ।शुक्रबार राति प्रधानमन्त्रीमा नियुक्त भएकी कार्की आज वीर अस्पतालको ट्रमा सेन्टर अनि बानेश्वरको सिभिल अस्पतालमा उपचाररत घाइतेहरूल ...

देउवा, ओली र दाहालका कारण अहिलेकाे परिस्थिति आयाे : विश्वप्रकाश शर्मा

काठमाडाैं - नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले पार्टी सभापति शेरबहादुर देउवा, एमाले अध्यक्ष केपी ‌ओली र माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डका कारण अहिलेकाे अवस्था बनेकाे आशय व्यक्त गरेका छन्। शनिबार फेसबुकमा भिडिओ सन्देश जारी गर्दै उ ...

अन्तरिम सरकार गठनबारे पूर्वप्रधानमन्त्री भट्टराई :अहिलेको परिस्थितिमा दोस्रो उत्तम विकल्प यही हो

काठमाडौं-पूर्वप्रधानमन्त्री तथा नेपाल समाजवादी पार्टीका अध्यक्ष बाबुराम भट्टराईले प्रधानमन्त्री नियुक्ति र स‌ंसद् विघटन दोस्रो राम्रो विकल्प भएको बताएका छन्।उनले सामाजिक सञ्जालमा पोस्ट गर्दै जेनजी आन्दोलनपछिको परिस्थितिमा सबैभन्दा उत्तम विकल्प भनेको ...

कोइराला निवासको भौतिक संरचना खरानी हुनसक्छ, तर विपी विचार मर्न सक्दैन : शेखर कोइराला

काठमाडौं - नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले मुलुक वेगवान रूपमा नयाँ दिशातर्फ अघि बढिरहेको भन्दै कांग्रेसले आफ्नो भूमिका समयानुकूल पुनः परिभाषित गर्नुपर्ने आवश्यकता औंल्याएका छन्।शनिबार जारी विज्ञप्तिमा उनले जेनजी आन्दोलनको बलमा बनेको अन्तरिम ...

संयुक्त राष्ट्रसंघले दियो नवनियुक्त प्रधानमन्त्री कार्कीलाई बधाई

काठमाडौं-नवनियुक्त प्रधानमन्त्री सुशीला कार्कीलाई संयुक्त राष्ट्रसंघले बधाई दिएको छ।अन्तरिम प्रधानमन्त्री कार्कीलाई नेपालस्थित संयुक्त राष्ट्रसंघका आवासीय संयोजक हाना सिंगर हाम्डीले जारी गरेको विज्ञप्तिमा शान्ति, न्याय, पारदर्शिता, जवाफदेही र प्रगतिक ...

संवैधानिक व्यवस्था विपरीत संसद् विघटन, गम्भीर असहमति छ : माओवादी

काठमाडौं - नेकपा (माओवादी केन्द्र)ले प्रतिनिधिसभा विघटन गर्ने निर्णयप्रति गम्भीर असहमति प्रकट गरेको छ ।पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को अध्यक्षतामा बसेको आकस्मिक बैठकले वर्तमान परिस्थितिको विश्लेषण गर्दै यस्तो निष्कर्ष निकालेको हो ।बैठकपछि प ...