राजनीति

प्रधानमन्त्रीसँगको प्रश्नोत्तर कार्यसूचीबाट हटाउन प्रभु साहको माग

काठमाडौं- आम जनता पार्टीका सांसद प्रभु साहले प्रधानमन्त्रीसँगको प्रश्नोत्तर कार्यसूचीबाट हटाउन माग गरेका छन् । प्रतिनिधिसभामा बोल्दै सांसद साहले प्रतिनिधिसभाको सूचीमा रहेको प्रधानमन्त्रीसँगको प्रश्नोत्तर कार्यक्रम कार्यसूचीबाट हटाउन माग गरेका हुन् । ...

प्रतिनिधिको बैठक बस्दै : सांसदका प्रश्नको जवाफ दिँदै प्रधानमन्त्री ओली

काठमाडौं - प्रतिनिधिको बैठक आज बस्दै छ। बैठक आज बिहान ११ बजेका लागि बोलाइएको छ।बैठकमा आज प्रधानमन्त्रीसँग प्रत्यक्ष प्रश्नोत्तर कार्यक्रम रहेको संसद् सचिवालयले जनाएको छ। सांसदहरूले गरेका प्रश्नको जवाफ प्रधानमन्त्री केपी शर्मा ओलीले दिने कार्यसूची रहे ...

प्रधानमन्त्री ओलीको निर्देशन: 'सगरमाथा संवाद कार्यक्रमको तयारी चुस्त बनाउनू'

काठमाडौं - प्रधानमन्त्री केपी शर्मा ओलीले सगरमाथा संवाद कार्यक्रमको तयारी चुस्त बनाउन निर्देशन दिएका छन् ।प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरबारमा प्रधानमन्त्री ओलीको अध्यक्षतामा बसेको निर्देशक समितिको पहिलो बैठकमा उनले यस्तो निर्देशन ...

अब साँझमा लोडसेडिङ हुँदैछ : उर्जामन्त्री खड्का

काठमाडौं-नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङसँग लफडा गर्दै आएका उर्जामन्त्री दीपक खड्काले अब साँझमा लोडसेडिङ हुने बताएका छन्।राष्ट्रिय सभा बैठकमा सांसदहरूले उठाएको प्रश्नको जवाफ दिँदै उर्जामन्त्री खड्काले सो कुरा बताएका हुन् । उ ...

सशस्त्र प्रहरी बलसम्बन्धी विधेयक संसदबाट सर्वसम्मतिले स्वीकृत

काठमाडौं - सशस्त्र प्रहरी बलसम्बन्धी विधेयक प्रतिनिधि सभाबाट सर्वसम्मतिले स्वीकृत भएको छ ।प्रतिनिधि सभा बैठकले ‘सशस्त्र प्रहरी बल, नेपाल विधेयक, २०८१ लाई दफाबार छलफलका लागि सम्बन्धित समितिमा पठाइयोस्’ भन्ने प्रस्तावलाई सर्वसम्मतिले स्वीकृत गरेको हो । ...

राजावादीहरुको प्रदर्शनलाई उचाल्ने काम भईरहेको छ : बाबुराम भट्टराई

काठमाडौं-नेपाल समाजवादीका अध्यक्ष बाबुराम भट्टराईले राजावादीहरुको प्रदर्शनलाई उचाल्ने काम भईरहेको बताएका छन्।प्रत्यक्ष निर्वाचित राष्ट्रपतिको वकालत गर्दै माइतीघरमा गरेको प्रदर्शनलाई सम्बोधन गर्दै अध्यक्ष भट्टराईले सो कुरा बताएका हुन् ।जनताले फ्याँकिस ...