राजनीति

प्रतिनिधिसभा बैठक बस्दै

काठमाडौं-संघीय संसद अन्तर्गत प्रतिनिधिसभा बैठक आज बस्दैछ । बैठक बिहान ११ बजे संसद भवन नयाँबानेश्वरमा बस्न लागेको हो ।संसद सचिवालयका अनुसार आजको बैठकमा सभामुख देवराज घिमिरेले राष्ट्रपतिको कार्यालयबाट प्राप्त विधेयक प्रमाणीकरण सम्बन्धी पत्रको व्यहोरा प ...

परराष्ट्रमन्त्री राणा र भारतीय विदेशमन्त्रीबीच नयाँ दिल्लीमा द्विपक्षीय वार्ता

काठमाडौं - परराष्ट्रमन्त्री आरजु राणा देउवा र भारतीय विदेशमन्त्री एस जयशंकरबीच द्विपक्षीय भेटवार्ता भएको छ ।नयाँ दिल्लीमा रहेकी मन्त्री राणा र भारतीय विदेशमन्त्री जयशंकरबीच मंगलबार भेटवार्ता भएको हो ।भारतीय विदेश मन्त्रालयद्वारा नयाँ दिल्लीमा आयोजित ...

थापाथली कलेजको स्ववियु अध्यक्षमा नेविसंघका खड्का निर्वाचित

काठमाडौं - थापाथली इन्जिनियरिङ कलेजको स्ववियु अध्यक्षमा नेविसंघका प्रह्लाद खड्का निर्वाचित भएका छन् ।आज सम्पन्न निर्वाचनमा खड्का निर्वाचित भएका हुन् । यसअघि २०७९ सालको निर्वाचनमा समेत नेविसंघकै पुष्कर विक्रम शाही स्ववियु अध्यक्षमा निर्वाचित भएका थिए ...

परराष्ट्रमन्त्री राणा र युक्रेनी विदेशमन्त्रीबीच वार्ता

काठमाडौं - परराष्ट्रमन्त्री डा आरजु राणा देउवा र युक्रेनका विदेशमन्त्री एन्द्री सिबिहाबीच भारतको राजधानी नयाँ दिल्लीमा द्विपक्षीय भेटवार्ता भएको छ। भारतीय विदेश मन्त्रालयले आयोजना गरेको राइसिना डायलगका लागि नयाँ दिल्लीमा रहेका दुवैजनाबीच आज सो भ ...

सभापति देउवाले बोलाए कांग्रेस पदाधिकारी बैठक

काठमाडौं-सत्तारूढ दल नेपाली कांग्रेसमा सभापति शेरबहादुर देउवाले पदाधिकारी र पूर्वपदाधिकारीको बैठक बोलाएका छन् ।आज दिउँसो २ बजे पार्टी देउवा निवास बुढानीलकण्ठमा बस्ने गरी बैठक बोलाएका हुन् ।बैठकमा पछिल्ला समसामयिक राजनीतिक विषयहरूमा छलफल हुने बताइएको ...

त्रिवि अन्तर्गतका आङ्गिक तथा सामुदायिक क्याम्पसमा आज स्ववियु चुनाव

काठमाडौं - त्रिभुवन विश्वविद्यालयअन्तर्गतका आङ्गिक तथा सामुदायिक क्याम्पसमा मंगलबार स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) चुनाव हुँदैछ। विश्वविद्यालय क्याम्पसमा भने चैत ८ गते चुनाव  हुने तय भएको छ।विश्वविद्यालय क्याम्पसमा २१ सदस्यीय स्ववियु निर् ...