images

कैलालीमा मरेको बोइलरको मासु खादा एकै परिवारका दुई जनाको मृत्यु

खबर एक्सप्रेस
 
२९ मिनेट अगाडि

धनगढी - कैलालीमा मरेको बोइलर कुखुराको मासु खाएर दुई बालकको मृत्यु भएको छ।मृत्यु हुनेमा चुरे गाउँपालिका–३ भक्तपुर बस्ने ५ वर्षीय दिपक ताम्राकार र ८ वर्षीय भीम ताम्राकार रहेका छन् ।बिहीबार मरेको बोइलर कुखुराको मासु खाएर बिरामी परेका दुई दाजुभाईकोउपचारका क्रममा शुक्रबार सेती प्रादेशिक अस्पतालमा मृत्यु हो । यस्तै बोइलर कुखुराको मासु खाएका मृतककी आमा २८ वर्षीया राधिका ताम्राकार र उनका कान्छा छोरा ३ वर्षीय दिपेश ताम्राकारको प्रादेशिक अस्पतालमै उपचार भइरहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।घटना ...

images
images

कैलालीमा मरेको बोइलरको मासु खादा एकै परिवारका दुई जनाको मृत्यु

२९ मिनेट अगाडि

धनगढी - कैलालीमा मरेको बोइलर कुखुराको मासु खाएर दुई बालकको मृत्यु भएको छ।मृत्यु हुनेमा चुरे गाउँपालिका–३ भक्तपुर बस्ने ५ वर्षीय दिपक ताम्राकार र ८ वर्षीय भीम ताम्राकार रहेका छन् ।बिहीबार मरेको बोइलर कुखुराको मासु खाएर बिरामी परेका दुई दाजुभाईकोउपचारक ...

images

कैलालीमा मरेको बोइलरको मासु खादा एकै परिवारका दुई जनाको मृत्यु

२९ मिनेट अगाडि

धनगढी - कैलालीमा मरेको बोइलर कुखुराको मासु खाएर दुई बालकको मृत्यु भएको छ।मृत्यु हुनेमा चुरे गाउँपालिका–३ भक्तपुर बस्ने ५ वर्षीय दिपक ताम्राकार र ८ वर्षीय भीम ताम्राकार रहेका छन् ।बिहीबार मरेको बोइलर कुखुराको मासु खाएर बिरामी परेका दुई दाजुभाईकोउपचारक ...

सर्वोच्चको फैसलापछि संकटमा परेको कांग्रेस इतर पक्ष आन्तरिक छलफलमा

३२ मिनेट अगाडि

काठमाडौं - नेपाली कांग्रेसको आधिकारिकता विवादमा सर्वोच्च अदालतले दिएको फैसलापछि संकटमा परेको इतर पक्षले बैठक बोलाएको छ।कांग्रेसमा असन्तुष्ट पक्षको नेतृत्व गर्दै आएका निवर्तमान कार्यवाहक सभापति पूर्णबहादुर खड्काले शनिबार दिउँसो बस्नेगरि इतर समूहका नेत ...

अमेरिकी सहायक विदेशमन्त्री सिधै काठमाडौँ आउँदै, एमसीसी कार्यान्वयनमा विशेष चासो

६ घण्टा अगाडि

काठमाडौँ - दक्षिण तथा मध्य एशिया मामिला हेर्ने अमेरिकी सहायक विदेशमन्त्री समीर पल कपुर नेपाल भ्रमणमा आउने भएका छन्।बालेन शाह नेतृत्वको सरकार गठनपछि उनको यो भ्रमणलाई वासिङ्टनको काठमाडौँप्रति बढ्दो रणनीतिक चासोका रूपमा हेरिएको छ। अमेरिकी प्रशासनका उच्च ...

आजको मौसम: केही स्थानमा हल्का वर्षा र हिमपातको सम्भावना

७ घण्टा अगाडि

काठमाडौँ - आज कोशी प्रदेशलगायत बागमती र गण्डकी प्रदेशको पहाडी र हिमाली भूभागमा साधारणतया बादल लाग्ने, मधेश प्रदेशलगायत बाँकी पहाडी र हिमाली भूभागमा आंशिक बादल लाग्ने र बाँकी तराई भूभागमा मौसम मुख्यतया सफा रहनेछ ।जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुस ...

सर्वोच्चले गगन पक्षलाई दियो कांग्रेसको मान्यता

७ घण्टा अगाडि

काठमाडौं - सर्वोच्च अदालतले गगनकुमार थापा पक्षधरलाई नेपाली कांग्रेसको मान्यता दिने फैसला सुनाएको छ। सर्वोच्च अदालतका न्यायाधीशद्वय शारंगा सुवेदी र नृपध्वज निरौलाको संयुक्त इजलासले विशेष महाधिवेशनबाट चुनिएको सभापति थापा नेतृत्वको कार्यसमितिलाई आधिकारि ...

सर्वोच्चको फैसलापछि संकटमा परेको कांग्रेस इतर पक्ष आन्तरिक छलफलमा

काठमाडौं - नेपाली कांग्रेसको आधिकारिकता विवादमा सर्वोच्च अदालतले दिएको फैसलापछि संकटमा परेको इतर पक्षले बैठक बोलाएको छ।कांग्रेसमा असन्तुष्ट पक्षको नेतृत्व गर्दै आएका निवर्तमान कार्यवाहक सभापति पूर्णबहादुर खड्काले शनिबार दिउँसो बस्नेगरि इतर समूहका नेताहरूको बैठक बोलाएका हुन्। भेला आज अपरान्ह ४ बजेका लागि पूर्व उसभापति खड्काकै निवासमा हुने नेता ...


देशभर आजदेखि आर्थिक गणना हुँदै, असारको पहिलो साताभित्र सम्पन्न हुने

काठमाडौं - देशभर आजदेखि दोस्रो आर्थिक गणना हुँदैछ । त्यसका लागि देशभर नै गणक तथा आवश्यक सुपरिवेक्षक सम्बन्धित क्षेत्रमा पुगिसकेका राष्ट्रिय तथ्यांक कार्यालयले जनाएको छ ।कार्यतालिकाअनुसार स्थलगत तथ्यांक संकलनको काम आगामी असारको पहिलो साताभित्र सम्पन्न हुनेछ । गणनाका लागि करिब पाँच हजार जनशक्ति परिचालित गरिएका छन् । सो गणनामा आर्थिक क्षेत्रका १८ ...

डाटा सकिएपछि स्वतः ब्यालेन्स कटौती हुने व्यवस्था अन्त्य

काठमाडौं - नेपाल टेलिकमको डाटा प्याकेजसम्बन्धी सेवामा सुधार भएको छ । डाटा प्याकेज सकिएपछि स्वतः मोबाइल ब्यालेन्स काटिने व्यवस्था अन्त्य भएको छ ।सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका अनुसार अब ग्राहकको डाटा प्याकेज ९० प्रतिशत खपत भइसकेपछि नै एसएमएस तथा मोबाइल एपमार्फत सूचना पठाइनेछ । त्यसपछि ग्राहकलाई आवश्यकताअनुसार प्याकेज पुनः नवीकरण गर्न अनुरोध गर ...

इन्धन महँगिएपछि भाडा नबढ्दा यातायात व्यवसायीको सेवा बन्द गर्ने चेतावनी

काठमाडौं - सरकारले पेट्रोलियम पदार्थको मूल्यमा लगातार वृद्धि गरे पनि सार्वजनिक यातायातको भाडा समायोजन नभएको भन्दै यातायात व्यवसायीले सेवा नै बन्द गर्ने चेतावनी दिएका छन् ।नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघले भाडा बढाउन अन्तिम चेतावनी दिँदै सो कुरा बताएको हो । आयल निगमले छोटो अन्तरालमै तीन पटकसम्म डिजेल र पेट्रोलको मूल्य बढाएर पनि सवारी साधनको ...

केन्द्रीय समिति विघटन गर्न कांग्रेसमा दवाब

काठमाडौं-नेपाली कांग्रेसमा केन्द्रीय समिति विघटन गर्न प्रस्ताव गरिएको छ । केन्द्रीय समिति विघटन गरेर कार्यबाहक सभापतिको जिम्मेवारी दिएर नियमित महाधिवेशनमा जानुपर्ने प्रस्ताव आएको छ ।ललिपुरको सानेपास्थित कांग्रेस केन्द्रीय कार्यालयमा शनिबार बसेको पदाध ...

बिजुली आयातभन्दा उच्च दरमा निर्यात गर्न सफल

काठमाडौं-नेपालले रणनीतिक रूपमा ऊर्जाको व्यापार गरी आयातभन्दा उच्च दरमा निर्यात गर्न सफल भएको छ । प्राधिकरणसँग भएका केही जलाशय र अर्धजलाशययुक्त जलविद्युत् आयोजनाहरू भएका कारण सो उपलब्धि प्राप्त गरेको हो ।भारतको ऊर्जा विनिमय बजार (आईईएक्स) को रियल टाइम ...

मुम्बईको कुर्लाममा बसको ठक्करबाट चार जनाको मृत्यु

 काठमाडौं - मुम्बईको कुर्ला पश्चिम एसजी बर्वे रोडमा सोमबार राति बसले पैदलयात्री र सवारी साधनलाई ठक्कर दिँदा कम्तीमा चार जनाको मृत्यु भएको प्रहरीले जनाएको छ । बस अँधेरीतर्फ जाँदै गर्दा कुर्ला पश्चिममा दुर्घटना भएको थियो ।प्रहरी उपायुक्त गणेश गावड ...

माओवादीको अभियान समापन हुँदै

काठमाडौं-नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) को पदाधिकारी बैठकले यही पुस १६ गते चारमहिने अभियान समापन गर्न निर्देशन दिएको छ । गत भदौ १६ गतेदेखि जनतासँग माओवादी विशेष रूपान्तरण अभियान देशैभरका छ हजार ७४३ वडामा एकै पटक सुरु भएको थियो । तर सा ...

images

इमाडोलबाट पाटन बोलाएर चक्कु प्रहार गरी दाजुभाइको हत्या

ललितपुर - ललितपुरको पाटनस्थित कृष्णमन्दिर अगाडि चक्कु प्रहारबाट घाइते भएका दाजुभाइको मृत्यु भएको छ ।सामान्य फोन सम्पर्कबाट सुरु भएको विवादले भयावह रूप लिँदा पाँचथर घर भई हाल इमाडोल बस्दै आएका ३३ वर्षीय सुमीत नेम्बाङ र उनका २६ वर्षीय भाइ सिर्जन नेम्बाङको बुधबार साँझ हत्या भएको हो ।प्रहरीका अनुसार, हत्यामा संलग्न सञ्जीव नेपालीलाई घटनालगत्तै पक्राउ गरिएको छ । उनीसँगै संलग्न अर्का एक व्यक्तिलाई पनि नियन्त्रणमा लिइएको छ।प्रारम्भिक अनुसन्धानले देखाएअनुसार, नेम्बाङ दाजुभाइले गरेको फोन झुक्किएर सञ्जीवको नम्बरमा पुगेको थियो । अपरिचितबीच सुरुमा सामान्य संवाद भए पनि केहीबेरमै विवाद चर्किएको थियो ।फोनमै भ ...


चर्चित गायिका आशा भोसलेको निधन

एजेन्सी - चर्चित गायिका आशा भोसलेको निधन भएको छ। मुम्बईको ब्रिच क्यान्डी अस्पतालका चिकित्सकहरूले ९२ वर्षीया भोसको निधनको पुष्टि गरेका छन्।आशा भोसलेलाई हृदयघात भएपछि शनिबार अस्पताल भर्ना गरिएको थियो। भारतीय संगीत जगतकी दिग्गज स्वरसम्राज्ञी भ ...

सरकारी अस्पतालमा पनि दुई दिन बिदा दिने सरकारकाे निर्णय

काठमाडौं - सरकारी अस्पतालमा पनि शनिबार र आइतबार गरी दुई दिन बिदा कायम हुने भएकाे छ ।सरकारी अस्पतालहरूको ओपीडी सेवा पनि अब शनिबार र आइतबार बन्द हुने भएको हाे। यसअघि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बिरामी मर्कामा पर्ने भन्दै आइतबार पनि ओपीडी खुला रा ...

इरानलाई अमेरिकाको चेतावनी: बुधबारसम्म शान्ति सम्झौता नभए सैन्य कारबाही पुनः सुरु हुन्छ

एजेन्सी - अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँगको युद्धविराम सम्झौता आउँदो बुधबारसम्म नभए सैन्य कारबाही पुनः सुरु हुने चेतावनी दिएका छन् ।एरिजोनाबाट वासिङटन फर्कने क्रममा एयर फोर्स वानमा पत्रकारसँग कुरा गर्दै ट्रम्पले इरानले शत्रुतापूर्ण गतिविध ...