कलाकार सागर लम्साल ‘बले’ पक्राउ
खबर एक्सप्रेस
२०८२-१२-२१ ०८:३२ मा प्रकाशित
Total Shares: 67
काठमाडौं - कलाकार सागर लम्साल ‘बले’ लाई प्रहरीले पक्राउ गरेको छ ।
प्रहरी स्रोतका अनुसार उनलाई काठमाडौंको बूढानीलकण्ठ क्षेत्रबाट नियन्त्रणमा लिइएको हो ।
उनीमाथि बलात्कारको गम्भीर आरोप लागेपछि अनुसन्धानका लागि पक्राउ गरिएको जनाइएको छ ।
अमेरिकामा बस्दै आएकी एक युवतीले शुक्रबार सामाजिक सञ्जालमार्फत लम्सालमाथि आफूलाई अमेरिकामै बलात्कार गरेको आरोप सार्वजनिक गरेकी थिइन् ।
सोही आरोपका आधारमा प्रहरीले घटनाबारे अनुसन्धान अगाडि बढाएको हो ।

.gif)



फेसबुक पेज Like गर्नुहोस