राजनीति
राप्रपा सांसद खुस्बु ओलीलाई ज्यान मार्नेदेखि बलात्कारसम्मको धम्की
काठमाडौं - राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) की सचेतक खुस्बु आलीले आफूलाई ज्यान मार्नेदेखि बलात्कारसम्मको धम्की आएको बताएकी छन् । आजको संसद बैठकमा बोल्दै उनले संसदमा आफूले सनातनी राज्यको पक्षमा आवाज उठाउँदा ज्यान मार्नेसम्मको धम्की आएको भन् ...
संसद्मा श्रम संस्कृति पार्टीको अवरोध कायमै, बैठक जारी
काठमाडौं - प्रतिनिधिसभाको आजको बैठकमा पनि श्रम संस्कृति पार्टीको अवरोध कायमै रहेको छ ।सभामुख डोलप्रसाद अर्यालले परराष्ट्रमन्त्री शिशिर खनाललाई बोल्न समय दिएपछि श्रम संस्कृति पार्टीका सांसदहरू उठरे विरोध गरेका हुन् ।श्रम संस्कृति पार्टीका सांसदहरूले व ...
सदनको अवरोध हटाउन सभामुखले थाले विपक्षीसँग छलफल, रविसँग मिलेन कुरा
काठमाडौं - प्रतिनिधि सभाको अवरोध हटाउन सभामुख डीपी अर्यालले विपक्षी दलका नेताहरूसँग छलफल थालेका छन्।सभामुखले सिंहदरबारस्थित आफ्नै कार्यकक्षमा विपक्षी दलसंग छलफल थालेका हुन् ।जारी छलफलमा प्रमुख प्रतिपक्षी दलका नेता भीष्मराज आङ्देम्बे, एमाले संसदीय दलक ...
सदन खुलाउने रविको प्रयास असफल, विपक्षी दलहरुसँग कुरा मिलेन
काठमाडौं - अवरुद्ध संसद बैठक खुलाउन विपक्षी दलहरूले रखेको मध्यमार्गी प्रस्ताव सत्तारुढ दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले अस्वीकार गरेपछि सदन खुलाउने रास्वपा सभापति रवि लामिछानेको प्रयास असफल हुने देखिएको छ । पहिलो पटक सदनमा उपस्थित भएर ब ...
मतदाता नामावली विवादपछि रास्वपा बागमती प्रदेश निर्वाचन स्थगित
काठमाडौं - राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को बागमती प्रदेश अधिवेशन स्थगित भएको छ। मंगलबार उद्घाटन गरिएको अधिवेशन आज निर्वाचन प्रक्रियामा देखिएको विवादका कारण स्थगित गरिएको हो । मतदानका लागि छापिएको मतपत्रमा एक प्रत्याशी सदस्यको नाम छुटेको प ...
सदन अवरोधको गाँठो फुकाउन विपक्षीसँग छलफलमा रवि लामिछाने
काठमाडौं - संघीय संसद्को अवरोध खुलाउन राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने विपक्षी दलहरूसँग छलफलमा जुटेका छन्। संसद् अवरोधको गाँठो फुकाउन सिंहदरबारस्थित संसद् भवनमा सभापति लामिछाने विपक्षी दलहरूसँग छलफलमा जुटेका हुन्।बैठकमा ...

.gif)