राजनीति

रावल आयोग प्रतिवेदन कार्यान्वयन गर्न ८ सदस्यीय सहजीकरण समिति गठन

काठमाडौं - सरकारले ‘सरकारी तथा सार्वजनिक जग्गा छानबिन एवं संरक्षणसम्बन्धी उच्चस्तरीय आयोग (रावल आयोग) २०५२’ को प्रतिवेदन कार्यान्वयन अघि बढाउन सहजीकरण समिति गठन गरेको छ।भूमि व्यवस्था, सहकारी, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले नापी विभागका ...

विनियोजन विधेयक, २०८३ माथि विचार गरियोस् भन्ने प्रस्ताव स्वीकृत

काठमाडौं - ‘विनियोजन विधेयक, २०८३ माथि विचार गरियोस्’ भन्ने प्रस्ताव प्रतिनिधिसभाबाट स्वीकृत भएको छ ।  शुक्रबार बसेको बैठकमा अर्थमन्त्री डा स्वर्णिम वाग्लेले ‘विनियोजन विधेयक, २०८३ माथि विचार गरियोस्’ भन्ने राखेको प्रस्ताव सर्वसम्मतिले स्वी ...

ट्रेड युनियन खारेज गर्ने निर्णय कार्यान्वयन गर्न सरकारलाई बाटो खुला

काठमाडौँ - ट्रेड युनियन खारेज गर्ने निर्णय विरुद्ध परेको रिट निवेदनमा सर्वोच्च अदालतले अन्तरिम आदेशलाई निरन्तरता दिन अस्वीकार गरेको छ।प्रधान न्यायाधीश डा मनोजकुमार शर्मा, न्यायाधीशहरु डा नहकुल सुवेदी, विनोद शर्मा, अब्दुल अजीज मुसलमान र महेश शर्मा पौड ...

यी हुन् आज बसेको मन्त्रिपरिषद् बैठकका निर्णयहरू

काठमाडौं - सरकारले संविधान संशोधन बहसपत्र तयार गर्ने कार्यदल, २०८२ को २०८३ असार मसान्तसम्म म्याद थप गर्ने भएको छ। आज बसेको मन्त्रिपरिषद् बैठकले कार्यदलको म्याद असार मसान्तसम्म थप गर्ने निर्णय गरेको हो। यसैगरी सरकारी तथा सार्वजनिक जग्गा छानब ...

भ्रमणको लागि बेइजिङ जाँदै परराष्ट्रमन्त्री खनाल

काठमाडौं - परराष्ट्रमन्त्री शिशिर खनाल आइतबार चीन भ्रमणमा जाने भएका छन् । चिनियाँ विदेशमन्त्री वाङ यीको औपचारिक निमन्त्रणामा परराष्ट्रमन्त्री खनाल जेठ ३१ गते बेइजिङ जाने भएका हुन् । बेइजिङ भ्रमणका क्रममा परराष्ट्रमन्त्री खनालले समकक्षी वाङ यीलगायत चि ...

सदनमा हर्कको प्रश्न : रक्षामन्त्री कहाँ हुनुहुन्छ ?

काठमाडौं - श्रम संस्कृति पार्टीका संसदीय दलका नेता हर्क साम्पाङले देशको रक्षामन्त्री को हो भन्दै प्रश्न गरेका छन् ।आजको प्रतिनिधिसभा बैठकमा बोल्दै सुस्तामा भारतीय सीमा बलले नेपालीमाथि हप्कीदप्की गरेको भन्दै सरकारको ध्यानाकर्षण गराउन यस्तो भनेका हुन् ...