राजनीति

नेपाल नागरिकता विधेयकले आमाको पनि बंश कायम हुन्छ : गृहमन्त्री लेखक

काठमाडौं - गृहमन्त्री रमेश लेखकले नेपाल नागरिकता (दोस्रो संशोधन) विधेयकले आमा पनि बंश हो भन्ने कुरा कायम हुने बताउनु भएको छ ।कानून निर्माणको चरण पार गर्दै बुधबार प्रतिनिधिसभा बैठकमा प्रस्तुत भएको नागरिकता विधेयकका सम्बन्धमा गृहमन्त्री लेखकले यस्तो बत ...

गृहमन्त्री लेखकले गरे सेवा निवृत्त हुन लागेका आईजीपी थापालाई बिदाइ

काठमाडौं - गृहमन्त्री रमेश लेखकले सेवा निवृत्त हुन लागेका प्रहरी महानिरीक्षक दिपक थापालाई बिदाइ गरेका छन् । बुधबार गृह मन्त्रालय सिंहदरबारमा आयोजित एक कार्यक्रमका बीच गृहमन्त्री लेखकले थापालाई बिदाइ गरेका हुन् ।उक्त अवसरमा गृहमन्त्री लेखकले आफ्नो कार ...

विधान अधिवेशनमा सहभागी हुने प्रतिनिधिबाट एमालेले शुल्क नउठाउने

काठमाडौं-नेकपा एमालेले विधान अधिवेशनमा सहभागी हुने प्रतिनिधिबाट शुल्क नउठाउने भएको छ ।विधान महाधिवेशनको तयारी र समसामयिक विषयमा जानकारी गराउन आयोजित पत्रकार सम्मेलनमा महासचिव शंकर पोखरेलले महासचिव पोखरेलले सो जानकारी दिएका हुन् ।भदौ २० गतेदेखि २२ गते ...

एमाले सचिवालय बैठक बस्दै, विधान महाधिवेशनबारे छलफल हुने

काठमाडौं- सत्तारुढ दल नेकपा एमालेको सचिवालय बैठक बुधबार बस्दैछ । बैठक दिउँसो ३ बजे पार्टी केन्द्रीय कार्यालय च्यासलमा बस्न लागेको हो । बैठकमा शुक्रबारदेखि आइतबारसम्म ललितपुरमा चल्ने विधान महाधिवेशनको तयारीका विषयमा छलफल हुनेछ । यस्तै, अध्यक्ष केपी शर ...

प्रधानमन्त्री ओली आज स्वदेश फर्किँदै

काठमाडौं - प्रधानमन्त्री केपी शर्मा ओली जनवादी गणतन्त्र चीनका राष्ट्रपति सी चिनफिङको मैत्रीपूर्ण निमन्त्रणामा सांघाई सहयोग संगठन (एससीओ) शिखर सम्मेलनमा भाग लिइ आज स्वदेश फर्कंदै छन् ।प्रधानमन्त्री ओली यही भदौ १४ गते २३ सदस्यीय नेपाली प्रतिनिधिमण्डलको ...

प्रतिनिधिसभा बैठक बस्दै, यस्तो छ सम्भावित कार्यसूची

काठमाडौं - संघीय संसद अन्तर्गत प्रतिनिधिसभा आज बुधबार बस्दैछ । बैठक दिउँसो १ बजे संसद भवन नयाँबानेश्वरमा बस्न लागेको हो ।संसद सचिवालयका अनुसार आजको बैठकमा सभामुखले राष्ट्रपतिको कार्यालयबाट प्राप्त कार्यभार थपसम्बन्धी पत्र पढेर सुनाउने छन् । यस्तै, प् ...