राजनीति

विपक्षी दलको निष्कर्ष : प्रधानमन्त्रीले तत्काल राजीनामा दिनुपर्छ

काठमाडौं-विपक्षी दलहरूले सरकारले नागरिकमाथि बर्बर दमन गरेको भन्दै प्रधानमन्त्री केपी शर्मा ओलीले तत्काल राजीनामा दिनुपर्ने ठहर गरेका छन्।प्रमुख विपक्षी दलका नेता पुष्पकमल दाहाल ‘प्रचण्ड’ले मंगलबार बिहान बोलाएको विपक्षी दलहरूको संयुक्त बैठकले प्रधानमन ...

एआईजी कार्कीलाई काठमाडौं उपत्यका प्रहरी प्रमुखको जिम्मेवारी

काठमाडौं - काठमाडौं उपत्यका प्रहरी कार्यालय रानिपोखरीमा सरकारले एआईजी दानबहादुर कार्कीलाई प्रमुखको रूपमा खटाएको छ ।उनले मंगलबारदेखि जिम्मवारी सम्हालिसकेका हुन् । यसअघि उपत्यका प्रहरी प्रमुखको जिम्मेवारी एआईजी टेक तामाङले सम्हालेका थिए, जो गत सात ...

प्रचण्डले बोलाएको विपक्षी दलको बैठकमा रास्वपा सहभागी नहुने

काठमाडौं - प्रमुख प्रतिपक्ष दल नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आव्हान गरेको विपक्षी दलको बैठकमा विपक्षी अर्को दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सहभागी नहुने भएको छ ।प्रचण्डले माओवादीको संसदीय दलको  कार्यालय सिंहद ...

जेनजी प्रदर्शनमा घुसपैठ भयो, हिंसा भड्काइयो : प्रधानमन्त्री ओली

काठमाडौं-प्रधानमन्त्री केपी शर्मा ओलीले सोमबार बालुवाटारमा बसेको बैठकमा जेनजी पुस्ताको प्रदर्शनमा भएको हिंसात्मक घटनासम्बन्धी ब्रिफिङ दिएका छन् ।प्रधानमन्त्री ओलीले उक्त प्रदर्शनमा बाह्य समूहको घुसपैठ भएको निष्कर्ष सुनाएका थिए ।उनले भने, “जेनजी पुस्त ...

प्रधानमन्त्री ओलीले बोलाए मन्त्रिपरिषद् बैठक

काठमाडौं-प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषद् बैठक बोलाएका छन् । सोमबार साँझ ६ बजेका लागि प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बैठक बोलाइएको हो ।सरकारका एक मन्त्रीले बानेश्वर घटनाका विषयमा बैठकमा छलफल हुनसक्ने बताएका छन् ।सामाजिक सञ्जालमा ...

जेनजिलाई नख्खु जेलबाटै रविको खुला पत्र – उत्तेजित बनाउन सक्छन् विवेक प्रयोग गर्नुहोस्

काठमाडौं - नख्खु जेलमा रहेका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले सामाजिक सञ्जाल बन्दविरुद्ध आन्दोलनरत ‘जेनजि’ पुस्तालाई समर्थन गर्दै खुला पत्र लेखेका छन् ।आइतबार सार्वजनिक पत्रमार्फत उनले जेनजि पुस्तालाई “सचेत र विवेकपूर्ण” रहन आग्रह ग ...