राजनीति

आज पनि संसद बैठकमा प्लेकार्ड बोकेर उभिए हर्क साम्पाङ

काठमाडौं - श्रम संस्कृति पार्टीका अध्यक्ष एवं संसदीय दलका नेता हर्क साम्पाङले यही जेठ १७ गते प्रधानमन्त्री बालेन्द्र शाह ‘बालेन’ले सदनमा दिएको अभिव्यक्ति रेकर्डबाट हटाउन माग गरेका छन् । आजको बैठक शुरु हुनासाथ समय मागेर उनले सीमाबारेको अभिव्यक्ति ...

संसद बैठकमै एमाले सांसदले गरे आइतबारको बिदा हटाउन माग

काठमाडौं - नेकपा एमालेका सांसद लक्ष्मीप्रसाद पोखरेलले हप्तामा दुई दिन बिदा दिने व्यवस्था हटाउन माग गरेका छन् । आजको प्रतिनिधिसभा बैठकमा बोल्दै उनले आइतबार पनि बिदा दिँदा सेवाग्राहीलाई अफ्ठ्यारो भएको बताए । उनले भने–‘सेवाग्राहीलाई कति मर्का ...

मन्त्रालयका लागि पर्याप्त बजेट नपुगेको गृहमन्त्री गुरुङको गुनासो

काठमाडौं - गृहमन्त्री सुदन गुरुङले गृह मन्त्रालयका लागि पर्याप्त बजेट विनियोजित  नभएको गुनासो गरेका छन् ।बिहीबार सिंहदरबारमा बसेको राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा बोल्दै उनले यस्तो गुनासो गरेका हुन् । गृहमन्त्री गुरुङले सुशासन कायम ...

ज्ञानेन्द्र शाहीले सदनमै भने : करका दर हेरफेरबारे अर्थमन्त्रीले झुट बोले

काठमाडौं - राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) संसदीय दलका नेता ज्ञानेन्द्र शाहीले अर्थमन्त्रीले संसदीय समितिमा झुट बोलेको दाबी गरेका छन् ।बिहीबार प्रतिनिधिसभा बैठकमा बोल्दै शाहीले अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले कर छलीका विषयमा झुट बोलेको दाबी ...

संघीय संसद अन्तर्गत दुवै सदनकाे बैठक आज बस्दै

काठमाडौं - संघीय संसद् अन्तर्गत प्रतिनिधि र राष्ट्रियसभा दुवै सदनकाे बैठक बिहीबार बस्दैछ ।संसद सचिवालयले प्रतिनिधिसभाकाे बैठक बिहान ११ बजेदेखि शुरु हुने जनाएकाे हाे । बैठकमा राजस्व र व्ययको वार्षिक अनुमानमाथि छलफल जारी रहने भएकाे छ। बैठकमा बिहीबारै अ ...

संसदमा हर्क साम्पाङको पार्टीको विरोध, बेल घेराउ गर्दै नाराबाजी

काठमाडौं - श्रम संस्कृति पार्टीका सांसदहरूले प्रतिनिधिसभा बैठकमा नाराबाजी गर्दै संसद्को बेल घेराउ गरेका छन् ।बैठकका क्रममा सभामुख डीपी अर्यालले राष्ट्रपति कार्यालयबाट प्राप्त पत्र पढ्न लागेपछि श्रम संस्कृति पार्टीका सांसदहरूले विरोध जनाएका हुन् । पार ...