राजनीति

विज्ञान प्रविधि तथा नवप्रवर्तन मन्त्री बन्दै महावीर पुन

काठमाडौं - स्वतन्त्र सांसद महावीर पुन पनि मन्त्री बन्ने भएका छन् ।प्रधानमन्त्री कार्यालय स्रोतका अनुसार महावीरलाई विज्ञान प्रविधि तथा नवप्रवर्तन मन्त्री बनाउन लागिएको हो ।प्रधानमन्त्री बालेन्द्र शाहले विज्ञान, प्रविधि तथा नवप्रवर्तन मन्त्रीमा प्रतिनि ...

सुदन गुरुङमाथिको छानबिन प्रतिवेदन ग्रहण गर्ने सरकारको निर्णय

काठमाडौं - सरकारले पूर्वगृहमन्त्री एवं प्रतिनिधि सभा सदस्य सुदन गुरुङको सम्बन्धमा छानबिन गर्न गठित समितिले पेस गरेको प्रतिवेदन ग्रहण गर्ने निर्णय गरेको छ । मंगलबार सिंहदरबारमा बसेको मन्त्रीपरिषद्को बैठकले यस्तो निर्णय गरेको हो ।यसैगरी सरकारले दो ...

फेरि गृहमन्त्री बन्दै सुदन गुरुङ, सपथग्रहण आजै

काठमाडौं - सुदन गुरुङ फेरि गृहमन्त्री बन्ने भएका छन् ।राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसद समेत रहेका गुरूङ फेरि बालेन्द्र शाह नेतृत्वको सरकारमा गृहमन्त्री बन्न लागेका हुन् ।प्रहरीको हिरासतमा रहेका विचौलिया दीपक भट्टसँग सझोदारी गरेको र सम्पत् ...

राष्ट्रियसभा बैठक बस्दै, यस्ता छन् कार्यसूची

काठमाडौं - संघीय संसद्अन्तर्गत राष्ट्रिय सभाको बैठक आज बस्दैछ । बैठक आज दिउँसो सवा १ बजे बस्नेछ ।आजको बैठकमा अध्यक्ष नारायण दाहालले राष्ट्रपतिको कार्यालयबाट प्राप्त विधेयक प्रमाणीकरणसम्बन्धी पत्रको ब्यहोरा जानकारी गराउनेछन् । यस्तै, अर्थमन् ...

मन्त्रिपरिषद् बैठक बस्दै

काठमाडौं - आज मन्त्रिपरिषद बैठक बस्दै छ ।बैठक प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालय सिंहदरबारमा बिहान ११ बजे बस्न लागेको हो ।बैठकमा मन्त्रालयका नियमित एजेण्डामा छलफल हुने बताइएको छ । ...

प्रतिनिधिसभा बैठक बस्दै, अवरोध हट्ने अझै अनिश्चित

काठमाडौं - संघीय संसद् प्रतिनिधिसभाको बैठक आज दिउँसो १ बजे बस्दैछ । बैठकमा सरकारले आगामी आर्थिक वर्षका लागि प्रस्तुत गरेको बजेटमाथि सैद्धान्तिक छलफल सुरु गर्ने कार्यसूची रहेको छ।संसद् सचिवालयका अनुसार बजेटमाथि सांसदहरूले उठाएका प्रश्नहरूको जवाफ अर्थम ...