शिक्षा

आन्तरिक मूल्यांकनमार्फत १ देखि ९ सम्मका परीक्षाफल प्रकाशित गरिँदै

काठमाडौं, धनगढी - कोरोना कहरका कारण परीक्षा रोकिएको लामो समय भइसक्दा पनि अवस्था सामान्य नहुँदा कैलालीको घोडाघोडी नगरपालिकाले आन्तरिक मूल्यांकनमार्फत परीक्षाफल प्रकाशित गर्ने भएको छ ।तत्कालीन अवस्थामा बढ्दो कोरोना संक्रमणका कारण भौतिक उपस्थितमा परीक्ष ...

मदन भण्डारी विज्ञान प्रविधि विश्वविद्यालय आगामी वर्षभित्र सञ्चालन हुने

काठमाडौं - सरकारले मदन भण्डारी विज्ञान प्रविधि विश्वविद्यालय आगामी वर्षभित्र सञ्चालनमा ल्याउने भएको छ।सिंहदरबारबाट शनिबार आर्थिक वर्ष २०७८/७९ को बजेट भाषणका क्रममा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले यस्तो बताएका हुन्। विज्ञान प्रविधि र नवप्रवर्द्धन परि ...

बाल विकास केन्द्रका शिक्षकको तलब मासिक न्यूनतम १५ हजार

काठमाडौं - सरकारले प्रारम्भिक बाल विकास केन्द्रका शिक्षकको तलब बढाएर न्यूनतम १५ हजार रुपैयाँ पुर्‍याएकाे छ । अहिलेको पारिश्रमिक बढाएर मासिक आठ हजार पुर्‍याइएकाे र सम्बन्धित पालिकाले थप गरेर न्यूनतम १५ हजार रुपैयाँ उपलब्ध गराउने व्यवस्था गरेको अर्थ मन ...

शैक्षिक प्रमाणपत्र धितो राखेर २५ लाखसम्म ऋण पाइने

काठमाडौं - शैक्षिक प्रमाणपत्र धितो राखेर २५ लाखसम्म ऋण पाइने भएको छ । शनिबार अर्थमन्त्री विष्णुप्रसाद पौडेलले आर्थिक वर्ष २०७८/७९ को बजेट सार्वजनिक गर्दै यस्तो जानकारी दिएका हुन् ।यसको ब्याजदर अधिकतम ५ प्रतिशत हुनेछ । यस्तो ऋण स्नातक तहभन्दा माथ ...

एसइई परीक्षाको विकल्पबारे सुझाव तयार गर्दै कार्यदल

काठमाडौं - कोरोनाका कारण स्थगित माध्यमिक शिक्षा परीक्षा, कक्षा १० (एसइई) बारे कार्यदलले काम गरिरहेकाले दुई साताभित्र विभिन्न विकल्पसहित सुझाव तयार हुने भएको छ ।शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयका प्रवक्ता दीपक शर्माले कोरोना दोस्रो लहरको प्रभाव क ...

कामनपाभित्रका सबै विद्यालयले जेठ २० भित्र परीक्षा लिइसक्नुपर्ने

काठमाडौं - काठमाडौं महानगरपालिकाले आफ्नो महानगरभित्रका सबै विद्यालयहरूले जेठ २० गतेसम्म परीक्षा लिइसक्नुपर्ने बताएको छ । आइतबार एक महानगरको शिक्षा विभागका शिक्षा अधिकारी रामप्रसाद सुवेदीद्वार हस्ताक्षरिक एक सूचनामा २० गतेभित्र वार्षीक परीक्षा सक्नुपर ...