शिक्षा
त्रिवि स्नातक तह प्रथम वर्षको परीक्षा तालिका सार्वजनिक
काठमाडौं - त्रिभुवन विश्वविद्यालयले बीएससी, बीबीएस, बीएड र बीए प्रथम वर्षको परीक्षा तालिका सार्वजनिक गरेको छ। साउन ११ गतेदेखि परीक्षा सञ्चालन गरिने परीक्षा नियन्त्रण कार्यालय बल्खु जानकारी दिएको छ। परीक्षा बिहान ७ बजेदेखि १० बजेसम्म सञ्चालन हुनेछ।त्र ...
स्थगित परीक्षा साउनदेखि
काठमाडौं - स्थगित भएका स्नातक तहका दोस्रो वर्षका वार्षिक परीक्षा साउन ५ गतेदेखि र पहिलो वर्ष ९पुरानो समूह० को परीक्षा साउन १० गतेदेखि सञ्चालन गर्ने कार्यतालिका त्रिविले पास गरेको परीक्षा नियन्त्रक पुष्पराज जोशीले जानकारी दिए ।विश्वविद्यालयको यो निर्ण ...
आजदेखि देशभर विद्यार्थी भर्ना अभियान, भदौबाट कक्षा ११ को पढाइ
काठमाडौं - सरकारले यस वर्षको विद्यालय तहको नयाँ शैक्षिक सत्र आजदेखि सुरु गरेको छ । शिक्षा, विज्ञान तथा प्रबिधि मन्त्रालयले आजदेखि यस वर्षको शैक्षिक सत्र सुरु गर्ने निर्णय गरेको थियो । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री कृष्णगोपाल श्रेष्ठले भर् ...
असारदेखि नयाँ भर्ना शुरु गराउँदै शिक्षा मन्त्रालय
काठमाडौं - शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री कृष्णगोपाल श्रेष्ठले आउँदो असार १ गतेदेखि वैकल्पिक माध्यमबाट नयाँ शैक्षिकसत्र शुरु निर्देशन दिएको छ भने विद्यालय शिक्षाको एक मुख्य पक्ष शिक्षक समुदायले हतार नगर्न आग्रह गरेको छ । शिक्षामन्त्री श्रेष् ...
निजामती कर्मचारीका सन्ततिलाई मात्रै विद्यालय नखोल्न आग्रह
काठमाडौं - सामुदायिक विद्यालय व्यवस्थापन समिति महासङ्घले निजामती कर्मचारीका सन्ततिलाई गुणस्तरीय शिक्षाको अवसर प्रदान गर्न सबै प्रदेशको समन्वयमा अलग्गै विद्यालय खोल्ने कार्यक्रम समानतामा आधारित नभएको भन्दै सरकारको ध्यानाकर्षण गराएको छ ।महासङ्घले शिक्ष ...
वीरगञ्ज महानगरपालिकाद्वारा असार १ गतेदेखि विद्यालय खोल्ने निर्णय
काठमाडौं, वीरगन्ज - वीरगञ्ज महानगरपालिकाले असार १ गतेदेखि विद्यालय सञ्चालन गर्ने तयारी गरेको छ । असार १ गतेदेखि विद्यार्थीको भैतिक उपस्थितिमै कक्षा ८ देखि १२ सम्मको कक्षा सञ्चालन गर्ने निर्णय लिएको हो । लागेको महानगरले जनाएको छ महानग ...