शिक्षा
एसइईको नतिजा वैशाख २९ भित्र सार्वजनिक गर्ने बोर्डको तयारी
काठमाडौं - राष्ट्रिय परीक्षा बोर्डले माध्यमिक शिक्षा परीक्षा (एसइई) को नतिजा वैशाख २९ गतेभित्र सार्वजनिक गर्ने तयारी गरेको छ ।विवरण रुजु गर्ने प्रक्रिया तीव्र गतिमा अघि बढिरहेको छ र निर्धारित समयमै नतिजा सार्वजनिक गर्ने लक्ष्य राखिएको बोर्डले जनाएको ...
अब घरबाटै एनओसी लेटर लिन सकिने
काठमाडौं - वैदेशिक अध्ययनमा जाने नेपाली विद्यार्थीका लागि ‘नो अब्जेक्सन सर्टिफिकेट’ (एनओसी) लिन अब कार्यालय धाउनुपर्ने बाध्यता हटेको छ ।शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय अन्तर्गतको सानोठिमीस्थित एनओसी शाखाले एनओसी सर्टिफिकेटलाई फेसलेस बनाउन एनओसी ...
त्रिविद्वारा अतिक्रमित सम्पत्ति फिर्ता गर्न ३५ दिने अल्टिमेटम
काठमाडौं - त्रिभुवन विश्वविद्यालय (त्रिवि)ले आफ्नो स्वामित्वमा रहेका जग्गा तथा अचल सम्पत्ति अनधिकृत रूपमा कब्जा गर्ने व्यक्ति र संस्थाहरूलाई फिर्ता गर्न ३५ दिने अल्टिमेटम दिएको छ । आफ्नो स्वामित्वमा रहेका जग्गा तथा अन्य अचल सम्पत्ति अतिक्रमण वा ...
एउटै विद्यालयमा पटक-पटक भर्ना शुल्क नलिनू : शिक्षा मन्त्रालय
काठमाडौं - शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले एउटै विद्यालयमा एक पटकमात्रै भर्ना शुल्क लिन निर्देशन दिएको छ । मन्त्रालयले एउटै विद्यालयमा अध्ययनरत विद्यार्थीसँग पटक-पटक भर्ना शुल्क नलिन र शैक्षिक सत्र सुरु हुनुभन्दा अगावै विद्यार्थी भर्ना न ...
एसईई परीक्षा आजदेखि, ५ लाख १२ हजार विद्यार्थी सहभागी हुँदै
काठमाडौं - माध्यमिक शिक्षा परीक्षा (एसईई) आजदेखि सुरु हुँदैछ । राष्ट्रिय परीक्षा बोर्डअन्तर्गत परीक्षा नियन्त्रण कार्यालयले विगतमा झैँ देशभर एकैपटक परीक्षा सञ्चालन गर्न लागेको हो ।परीक्षा नियन्त्रक टुकराज अधिकारीका अनुसार, देशभरका तोकिएका परीक्षा केन ...
एसईई २०८२ : एक महिनामै रिजल्ट, परीक्षा केन्द्रमै उत्तरपुस्तिका परीक्षण
काठमाडौं - चैत १९ गते बिहीबार अर्थात भोलि देखि बोर्डले माध्यमिक शिक्षा परीक्षा (एसईई) परीक्षा सुरु हुँदैछ । शैक्षिक क्यालेन्डरअनुसार एसईई परीक्षा चैत पहिलो साता परीक्षा हुनुपर्ने हो । तर २१ फागुनको प्रतिनिधिसभा चुनावका कारण १९ चैतमा धकेलिएको हो ।&nbs ...

.gif)