शैक्षिक प्रमाणपत्र धितो राखेर २५ लाखसम्म ऋण पाइने खबर एक्सप्रेस २०७८-०२-१५ ०५:०० मा प्रकाशित Total Shares: 706 काठमाडौं - शैक्षिक प्रमाणपत्र धितो राखेर २५ लाखसम्म ऋण पाइने भएको छ । शनिबार अर्थमन्त्री विष्णुप्रसाद पौडेलले आर्थिक वर्ष २०७८/७९ को बजेट सार्वजनिक गर्दै यस्तो जानकारी दिएका हुन् ।यसको ब्याजदर अधिकतम ५ प्रतिशत हुनेछ । यस्तो ऋण स्नातक तहभन्दा माथि अध्ययन गर्नेका लागि उपलब्ध हुनेछ ।
फेसबुक पेज Like गर्नुहोस