ब्रेकिङ न्युज

हुम्ला केन्द्रबिन्दु बनाएर ५ रेक्टर स्केलको भूकम्प

काठमाडौं - हुम्लाको लिमीलाई केन्द्रबिन्दु बनाएर ५ रेक्टरको भूकम्प गएको छ।आइतबार बिहान १० बजेर ५४ मिनेट जाँदा ५ रेक्टर स्केलको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जनाएको छ। ...

कपिलवस्तुमा ट्याक्टर दुर्घटना हुँदा दुई जनाको मृत्यु, ५ घाइते

कपिलवस्तु - कपिलबस्तु जिल्लाको वाणगंगा नगरपालिकाको कोपवामा गएराति भएको ट्याक्टर दुर्घटनामा दुई जनाको मृत्यु भएको छ भने पाँच जना घाइते भएका छन् ।कपिलवस्तु जितपुरबाट कोपवातर्फ गएको लु३त ७२७२ नम्बरको ट्याक्टर कोपवा सडकखण्डमा अनियन्त्रित भई पल्टिएको प्रह ...

चरेससहित तीन भारतीय पक्राउ

काठमाडौं - मकवानपुरको हेटौंडामा कारभित्र चरेस फेला परेपछि त्यसमा सवार तीन जनालाई प्रहरीले पक्राउ गरेको छ।प्रहरीका अनुसार वीरगन्ज जाँदै गरेको भारतीय गाडी बीआर ०१ पीएफ ७९९८ नंको कार हटौंडा उपमहानगरपालिका–१५ रातोमाटेमा चेकजाँच गर्ने क्रममा स्टेयरिङसँगैक ...

'बालबालिकामाथि हुने हिंसा सैह्य हुँदैन'

काठमाडौं - आज राष्ट्रिय बाल दिवस । देशभर विभिन्न चेतनामुलक कार्यक्रमको आयोजना गरी मनाइदैछ ।‘सुनिश्चित बाल अधिकारः समृद्ध नेपालको आधार’ भन्ने मूल नाराका साथ मनाउन लागिएको दिवसमा बालबालिकाको अधिकार रक्षाका लागि काम गर्ने विभिन्न संघ संस्था तथा विद्यालय ...

अस्पतालको लापरवाहीले नवजात शिशुको मृत्यु

कोहरपुर - बाँकेको बुलबुलियास्थित मसानघाटबाट फर्काएर ल्याइएको नवजात शिशुको उपचारको क्रममा मृत्यु भएको छ । भेरी अस्पताल नेपालगञ्जले शुक्रबार ज्यूँदै बच्चालाई मृत घोषित गर्दै सदगत्का लागि आफन्तको जिम्मा लगाएको थियो ।भेरी अस्पतालको प्रसूतिकक्षमा खटिएका क ...

डेंगु परीक्षण कीटमा ठगी धन्दाः परीक्षणका नाममा १८ सय रुपैयाँसम्म असुली

काठमाडौं - डेंगु परीक्षणका लागि कीट प्रयोग नगर्न सरकारले रोक लगाए पनि निजी तथा सरकारी अस्पतालले यसैको नाममा रकम असुल्दै आएका छन् । अस्पतालले सरकारको निर्देशनविपरीत ‘डेंगु परीक्षण शुल्क’ भन्दै ४ सय रुपैयाँदेखि १ हजार ८ सय रुपैयाँसम्म असुल्दै आएको ...