ब्रेकिङ न्युज
सांस्कृतिक पर्वलाई पर्यटनसँग जोडौं : प्रधानमन्त्री ओली
काठमाडौ - प्रधानमन्त्री केपी शर्मा ओलीले ‘समृद्ध नेपाल, सुखी नेपाली’ को राष्ट्रिय आकांक्षा पूरा गर्न सांस्कृतिक पर्वलाई पर्यटनसँग जोड्नुपर्ने बताएका छन् ।इन्द्रजात्राको अवसरमा आज शुभकामना सन्देश दिँदै प्रधानमन्त्री ओलीले नेपाल यति बेला आर्थिक, सामाजि ...
करेन्ट लागेर तीन वर्षीया बालिकाको मृत्यु
काठमाडौ - महोत्तरीको औरही नगरपालिकाको श्रीपुरमा बिहीबार राति करेन्ट लागेर एक दूधे बालिकाको मत्यु भएको छ।जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रहरी उपरीक्षक श्यामकृष्ण अधिकारीका अनुसार स्थानीय नरेश महतोकी तीन वर्षीया छोरी सीमाकुमारी महतोको करेन्ट लागेर ...
असोज ५ बाट दसैं अग्रिम टिकट बुकिङ, भाडा नबढ्ने
काठमाडौं - हिन्दूहरूको महान् चाड दसैंको अवसरमा आगामी ५ असोजबाट बसको अग्रिम टिकट बुकिङ खुल्ने भएको छ । सरकार र व्यवसायीबीच बिहीबार भएको वार्तामा ५ असोजदेखि दसैंको लागि टिकट खुला गर्ने सहमति भएको हो ।यातायात व्यवसायी महासंघका महासचिव सरोज सिटौलाले सरका ...
डेंगीको प्रकोप बढेको भन्दै सचेत रहन सर्वसाधारणलाई आह्वान
काठमाडौं - इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाले पछिल्लो केही महिनायता लामखुट्टेको टोकाइबाट सर्ने डेंगी रोगको प्रकोपको बढ्दै गएको भन्दै सचेत हुन सबैलाई आग्रह गरेको छ ।महाशाखा र विश्व स्वास्थ्य संगठनले बिहीबार राजधानीमा संयुक्तरुपमा पत्रकार सम्मेल ...
विज्ञापनलाई नियमन गर्न नयाँ इतिहास कोरिएको छ : सञ्चारमन्त्री
काठमाडौं - राष्ट्रियसभाकोे बैठकले ‘विज्ञापन (नियमन गर्ने) विधेयक २०७५ माथि प्रतिनिधिसभाबाट भएको संशोधन उपर विचार गरियोस्’ भन्ने प्रस्तावलाई सर्वसम्मतिले स्वीकृत गरेको छ ।सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुलप्रसाद बाँस्कोटाले सो विधेयकलाई आजको बैठकमा ...
'डेंगुको सवालमा यो सरकार बोल्दैन, अमेरिकी सरकार बोल्छ'
काठमाडौं - डेंगुबाट मुलुकभरका जनता प्रभावित हुँदासम्म सरकार मौन रहेको भन्दै सांसदहरुले कडा आपत्ती जनाएका छन् । प्रतिनिधिसभाको बिहिबारको बैठकमा सत्तारुढ दल र प्रतिपक्षी दलका सांसदहरुले यस बिषयमा तत्काल सरकारले जवाफ दिनुपर्ने बताएका हुन् । बैठकमा नेकपा ...