ब्रेकिङ न्युज
डेढघण्टादेखि अवरुद्ध त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अवतरण खुल्यो
काठमाडौं - लगातारको वर्षाका कारण मौसम प्रतिकूल भएपछि डेढघण्टादेखि अवरुद्ध त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अवतरण खुल्ला गरिएको छ ।‘भिजिविलिटी’ नै नपुग्ने अवस्था आएपछि विमानस्थलले आन्तरिक तथा अन्तर्राष्ट्रिय उडानका सबै जहाजको अवतरण बन्द गराए ...
काभ्रेमा ४ वटा हेलिकप्टर आकस्मिक अवतरण
बनेपा - मौसमको खराबीका कारण काभ्रेपलाञ्चोकको पाँचखाल नगरपालिकास्थित जोरपाटी र होक्सेमा मंगलबार बिहान चार हेलिकोप्टर आकस्मिकरूपमा अवतरण गरिएका छन् ।जिल्ला प्रहरी कार्यालयका प्रहरी प्रमुख जयराज सापकोटाका अनुसार मंगलबार बिहान करीब ७ बजेतिर नगरपालि ...
राष्ट्रसङ्घको ७४औँ महासभा आजदेखि, स्वास्थ्य सरोकार र जलवायु परिवर्तन मूल मुद्दा
काठमाडौं - संयुक्त राष्ट्रसङ्घको ७४औँ महासभा अमेरिकी महानगर न्यूयोर्कस्थित उक्त विश्व संस्थाको प्रधान कार्यालयमा आजदेखि प्रारम्भ हुँदैछ । यो वर्ष महासभाको बहसको विषय ‘गरीबी निवारण, स्तरीय शिक्षा, जलवायु असर र समावेशिताका निम्ति बहुपक्षीय प्रयास र प्र ...
प्रधानमन्त्री ओलीले मोदीलाई दिए तीन भाषामा शुभकामना
काठमाडौं - प्रधानमन्त्री केपी शर्मा ओलीले भारतीय समकक्षी नरेन्द्र मोदीको जन्मदिनको अवसरमा शुभकामना व्यक्त गरेका छन् ।प्रधानमन्त्री ओलीले ट्वीटरमार्फत मोदीलाई तीनवटा भाषामा शुभकामना व्यक्त गरेका हुन् । उनले अंग्रेजी, हिन्दी र गुजराती भाषामा मोदीलाई शु ...
मौसम : बिहीबारसम्मै वर्षा, सचेत रहन आग्रह
काठमाडौं - हाल मनसुनी न्यून चापीय रेखाको पश्चिमी भाग औसत स्थानको आसपासमा रहेको र पुर्वी भाग औसत स्थान भन्दा थोरै उत्तरतर्फ रहेको भन्दै मौसम पूर्वानुमान महाशाखाले आगामी तीन दिन देशभर वर्षा हुने जनाएको छ ।काठमाडौं उपत्यकासहित देशका अधिकांश भेगमा बिहानै ...
उपचारको नाममा झाँक्रीले पेट प्वाल पारिदिएका मगरको मृत्यु
काठमाडौं - मुखैले चुसेर कमलपित्तको विकार निकाल्ने बहानामा पेट चिरेका ३९ वर्षीय बिरामी राजु मगरको सोमबार मृत्यु भएको छ । पेट चिरेर निको नभएका राजु अशक्त भएपछि भदौ २५ मा जिल्ला अस्पताल धादिङमा भर्ना गरिएको थियो । २ महिनाअघि जन्डिसले थलिएका राजुलाई ...